पुस २६, २०७८ सरकारले पेट्रोलियम पदार्थमा अत्यधिक कर असुल गरी आम उपभोक्ताको टाउकोमा महँगीको भार थुपारेको छ । इन्धनमा मात्र विभिन्न ६ वटा शीर्षकमा सरकारले कर उठाउँदै आएको छ । नेपाल आयल निगमले भारतसँग सस्तोमा तेल खरिद गरे पनि...
पुस २६, २०७८ ढुवानी भाडा बढेपछि तयारी कपडाको मूल्य बढेको छ । कोरोना महामारी शुरू भएयता अन्तरराष्ट्रिय बजारमा मजदूरको पारिश्रमिक वृद्धि हुनुका साथै ढुवानी भाडा बढेपछि विदेशबाट नेपालमा आयात हुने विभिन्न ब्रान्डका तयारी कपडाको मूल्य बढेको व्यापारीहरूले बताएका छन्...
पुस २५,२०७८ एजेन्सी । टेराहरूको आक्रमणमा परी नाइजेरियामा मृत्यु भएकाहरूको सङ्ख्या २०० भन्दा बढी पुगेको छ । हिंसात्मक घटनाका कारण अरू हजारौँ विस्थापित पनि भएको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । यसअघि शुक्रबार बन्दुकधारीहरूको आक्रमणमा परी कम्तीमा १४० भन्दा...
पुस २५,२०७८ सरकारले आन्तरिक हवाई यात्रा गर्नेलाइ पनि खोप कार्ड अनिवार्य गर्ने भएको छ। कोरोनाको संक्रमण बढेसंगै सरकारले स्वास्थ्य मापदण्डलाइ कडाइ गर्न थालेको छ। आइतबार बसेको सिसिएमसीको बैठकले आन्तरिक हवाई उडानमा अनिवार्य रुपमा खोप कार्ड बोक्नुपर्ने व्यवस्था लागु गर्न...
पुस २५,२०७८ कोरोना सङ्क्रमणको लहर देखिन थालेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले आगामी माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्न सिफारिस गरेको छ । कोरोनाको नयाँ प्रजाति आमिक्रोनको सङ्क्रमण विस्तार भएको तथा देशव्यापी रुपमा सङ्क्रमितको सङ्ख्यामा बढोत्तरी...
पुस २५,२०७८ बेमौसमी वर्षाले रुपन्देहीका इँटा उद्योगमा बनाइएका आठ करोड मूल्य बराबरको काँचो इँटा नष्ट भएको छ । लुम्बिनी इँटा व्यवसायी सङ्घ भैरहवाका अनुसार गत हप्ता परेको वर्षाले रुपन्देहीका ४७ वटा इँटा उद्योगका आठ करोड मूल्य बराबरको इँटा गलेर...
पुस २५,२०७८ चितवन । बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेले उद्योगी हुनलाइ आफुलेनै उत्पादन गर्नुपर्ने बताएका छन। चितवन महोत्सवको १३ औं संस्करण २०७८ को उद्घाटन कार्यक्रममा उनले सो कुरा बताएका हुन। उनले भने भारत र चीनबाट सामान ल्याएर...
पुस २५,२०७८ चितवन - सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा रामपुर फुटबल क्लब रड्स र नारायणी फुटबल क्लबले पहिलो जित दर्ता गरेका छन् । आज (आइतबार) भएको पहिलो खेलमा रामपुरले एस्ट्रल युथ सोसाइटीलाई ३-१ ले पाखा लगायो ।...
आज ९.२३ प्रतिशतमा संक्रमण। पुस २५,२०७८ चितवन । पछिल्लो एकै दिनमा २२४ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख १४ हजार ३२० रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ११६७ जनामा कोरोना भाइरसको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८