• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
नेपालमा आजपनि ९४४ संक्रमित थपिए

  आज ७.११ प्रतिशतमा संक्रमण। पुस २४,२०७८ चितवन । पछिल्लो एकै दिनमा २९७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख १४ हजार ६ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ९४४ जनामा कोरोना भाइरसको...

सौराहा र नारायणगढ १-१ को बराबरीमा
  • खबरदाता

  पुस २४,२०७८ चितवन - सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा सौराहा युवा समाज फेरि बराबरीमा रोकिएको छ । शनिबार भएको पहिलो खेलमा सौराहा नारायणगढ फुटबल क्लब नारायणगढसंग १(१ को बराबरीमा रोकिएको हो । जारी लिगमा सौराहाको यो लगातार...

पर्साका सबै नाकामा परिक्षणको दायरा बढाइयो

पुस २४,२०७८ नेपालमा पछिल्लो पटक कोरोना भाइरस सङ्क्रमण (ओमिक्रोन भेरियन्ट) को प्रकोप बढ्न सक्ने अनुमान गरी पर्साको वीरगञ्जसहित जिल्लाका सबै नाकामा कडाइ गर्नाका साथै कोभिड परीक्षणको दायरा बढाउन थालिएको छ । भारतसँग खुल्ला सीमा जोडिएका वीरगञ्जसहित जिल्लाका सबै नाकामा कडाइ...

प्रचण्डलाइ कोरोना संक्रमण
  • खबरदाता

  पुस २४,२०७८ नेकपा माओबादि केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डलाइ कोरोना संक्रमण भएको छ। स्वास्थ्यमा केहि समस्या देखिएपछि उनी केहि दिन देखि घरमै आराम गरिरहेका थिए। शुक्रबार गरिएको पिसिआर परिक्षणको रिपोर्ट पोजेटिभ आएको उनको निजि सचिवालयले जनाएको छ। अहिले उनको...

एमाले दाङमा बस्नेत र पाल्पामा घिमिरे निर्वाचित
  • खबरदाता

  पुस २४,२०७८ नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत निर्वाचित भएका छन । शुक्रबार सम्पन्न १३ औँ जिल्ला अधिवेशनले बस्नेतको अध्यक्षतामा १२१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिव कृष्ण भुसाल र...

त्रिभुवन विमानस्थलको आवागमन कक्ष फराकिलो बनाउन मन्त्री आलेको निर्देशन

  पुस २४, २०७८ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आवागमन कक्ष विस्तार तथा फराकिलो बनाउन निर्देशन दिएका छन् ।   भैरहवा जाने क्रममा विमानस्थलको निरीक्षण अनुगमन गर्नुभएका मन्त्री आलेले आन्तरिकतर्फको विमानस्थलमा यात्रुको चाप बढ्दै...

खाँटी कृषकलाई होइन, कागज मिलाउनेलाई अनुदान !

  पुस २४, २०७८ संसदीय समितिमा खाँटी किसानले होइन, कागज मिलाउने टाठाबाठाले मात्र लाभ प्राप्त गरिरहेको भनी ‘कृषि अनुदान’ मा पुनर्विचार गर्न पर्ने आवाज उठेको छ । कृषकको नाममा व्यक्ति विशेषलाई लाभ दिने नियतले राज्यको ढुकुटीबाट दिइँदै आएको अनुदान स्थगित...

चीनको छिङहाईमा ६.९ म्याग्निच्युडको भूकम्प

  पुस २४,२०७८ चीनको उत्तरपश्चिमी छिङहाइ प्रान्तको मेनुवान काउन्टीमा शनिबार ६.९ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको केन्द्र ३७.७७ डिग्री उत्तरी अक्षांश र १०१.२६ डिग्री पूर्वी देशान्तरमा रहेको थियो। सिन्ह्वा समाचार एजेन्सीका अनुसार बेइजिङ समय अनुसार बिहान १ बजेर ४५...

लाइसेन्स ट्रायलमा ७० अंक लागु गर्न आनाकानी

  पुस २४, २०७८   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत जेठ १ गतेदेखि लागु हुने गरी सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ जारी गरेको थियो। सो निर्देशिका अनुसार सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा ७० प्रतिशत अंक भार ल्याएको खण्डमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८