• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
भारतीय संसद्का ४ सय बढी कर्मचारीमा कोभिड सङ्क्रमण

  पुस २५,२०७८ भारतमा संसद्का ४ सय भन्दा बढी कर्मचारीमा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ। अधिकारीहरूका अनुसार कर्मचारीहरूलाई मङ्गलबारदेखि शनिबारसम्म अनियमित परीक्षणको क्रममा उक्त सङ्क्रमण देखिएको हो । संसद्को बजेट अधिवेशनअघि नै संक्रमित भेटिएका हुन्...

छुट्टाछुट्टै दुर्घट्नामा दुईजनाको मृत्यु

पुस २५,२०७८ पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा आज बिहान जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग३च ३७७८ नंको जीप अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने चालकको नाम,...

लघुवित्तले पनि दिन सकेनन् कर्जा

  पुस २५, २०७८ तरलता दबाबले वाणिज्य बैंकबाट सापटी लिएर ग्राहक सदस्यलाई कर्जा दिँदै आएका लघुवित्तको व्यवसायमै आँच आएको छ। तरलतामा दबाब देखिएपछि लघुवित्तको कर्जा प्रवाह नै ठप्प हुन थालेको गुनासो छ।   नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा...

दोस्रो पटक गुड्यो रेल, लिक परीक्षणले जाग्यो आशा

  पुस २५, २०७८ हस्तान्तरण गरेको दोस्रो वर्षमा प्रवेश गर्दा नेपालका ध्वजावाहक रेल दोस्रो पटक गुडे । नेपालको जयनगरबाट भारतको कुर्थासम्मको ३४ किलोमिटर दूरी रेलले तय गरेका हुन् । २०७७ असोज २ गते भित्रिएका दुई रेल कात्तिक ५ गते भारतीय...

हुम्लामा भारी हिमपात, तापक्रम माइनस १२ डिग्री
  • खबरदाता

  पुस २५,२०७८ हुम्लामा भारि हिमपात भएको छ । शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ । एक फिट जमेको हिउँले गर्दो स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । यहाँको तापक्रम माइनस १२ भन्दा तल...

बन्दुकधारीद्वारा नाइजेरियामा १४३ जनाको हत्या

  पुस २४,२०७८- एजेन्सी बन्दुकधारीहरुले नाइजेरियामा थप १४० भन्दा बढीको हत्या गरेको दाबी गरिएको छ । लुटेराहरुको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रमा उनीहरुको हत्या गरेको जनाइएको छ । घटनाका बारेमा सरकारी अधिकारी र स्वतन्त्र व्यक्तिहरुले पुष्टि गर्न...

भक्तपुर एमाले अध्यक्षमा देउजा चयन

  पुस २४,२०७८ नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको आठौँ जिल्ला अधिवेशनमा बचन देउजाको अध्यक्षतामा १०५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । सनिवार साँझ सम्पन्न अधिवेशनले एमाले भक्तपुर जिल्ला अध्यक्षमा बचन देउजा, उपाध्यक्षमा वासुदेव थापा, सचिवमा मोहनवीर श्रेष्ठ, उपसचिवमा दामोदर...

एमाले झापा अध्यक्षमा कार्की सर्वसम्मत
  • खबरदाता

  पुस २४,२०७८ नेकपा (एमाले) झापाको अध्यक्षमा दीपक कार्की सर्वसम्मत चयन भएका छन । पार्टीको सनिवार भएको १०औँ अधिवेशनबाट उनलाई सर्वसम्मत चयन गरिएको हो । पार्टीको जिल्ला उपाध्यक्षमा प्रेम गिरी, सचिवमा शिव ढुङ्गेल, उपसचिवमा चन्द्रा श्रेष्ठ र असारु राजवंशीलाई चयन...

प्रचण्डलाई कोरोना भएपछि प्रधानमन्त्री देउवा होम आइसोलेसनमा

पुस २४, २०७८ प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि होम-आइसोलेसनमा बसेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी आजदेखि आइसोलेसनमा बसेका हुन्। प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुनेछ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना संक्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेसनमा बसेका हुन्।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८