पुस २९, २०७८ काठमाडौँ उपत्यका विकास प्राधिकरणले चालू आर्थिक वर्षमा उपत्यकामा ४८ वटा पार्क निर्माण गर्ने भएको छ । एक करोड रुपियाँको लागतमा १५ वटा र एक करोड रुपियाँभन्दा कमको लागतमा ३३ वटा पार्क निर्माण गर्न लागिएको हो । प्राधिकरणको...
पुस २९, २०७८ निर्वाचन आयोगले कोभिड–१९ ले उत्पन्न परिस्थितिमा राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिकामा फरक नपर्ने प्रस्ट्याएको छ । आयोगले स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय सभा सदस्यको मतदान माघ १२ गते नै गर्ने प्रस्ट्याएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा...
पुस २८,२०७८ अध्यागमन विभागले नयाँ भेरियन्ट भएका मुलुमा नेपालबाट यात्रा गर्ने योजना बनाएका व्यक्तिलाई अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न अनुरोध गरेको छ। विभागले सरकारको निर्णयानुसार कोभिड–१९ को सङ्क्रमण विभिन्न मुलुकमा फैलिरहेका सन्दर्भमा त्यसको रोकथाम गर्ने उद्देश्यले विभागले आज एक सूचना...
पुस २८,२०७८ यस वर्ष कोरोना भाइरसको नयाँ स्वरुप ओमिक्रोनको प्रकोप बढेका कारण परापूर्वकालदेखि सञ्चालन हुँदै आएको श्री माधवनारायण व्रतको नित्य पूजाआजा एवं धार्मिक विधि मात्र पूरा गरिने भएको छ । भक्तजनलाई कोरोनाबाट बचाउन यसो गर्न लागिएको हो । शालिनदी...
पुस २८,२०७८ चितवन - दुई गोलले पछि परेको अवस्था उल्टाउदै यात्रा ग्रुप भरतपुरले सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा नाटकीय कमब्याक जित निकालेको छ। आज ९बुधबार० भएको पहिलो खेलमा यात्राले सेन्ट्रल कलेज एभरेष्ट क्लब चितवनलाई ३-२ ले पाखा...
पुस २८,२०७८ कोभिडविरुद्ध दिइने लगातारको बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने युरोपेली संघअन्तर्गतको स्वास्थ्यसम्बन्धी नियामक निकायले चेतावनी दिएको छ । “हरेक चार महिना बारम्बार दिइने बुस्टर डोजले रोग प्रतिरोध प्रणालीलाई कमजोर बनाउँछ,” युरोपेली मेडिकल नियामक निकायले...
पुस २८,२०७८ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले नारायणहिटी दरबार सङ्ग्रहालयका निवर्तमान कार्यकारी निर्देशक भेषनारायण दाहालसहित संलग्नलाई कारवाहीका लागि पत्राचार गरेको छ । मन्त्री आलेले प्रहरी र अख्तियारलाई कारबाहीका लागि पत्र लेखी पठाउने निर्णय मङ्गलबार गर्नु...
पुस २८,२०७८ चितवन । भरतपुरको रिजालचोकमा नेचुरल फर्निचर सञ्चालनमा आएको छ । बुधवार एक कार्यक्रमका बिच फर्निचर शोरुमको उद्घाटन गरिएको हो । फर्निचरको उद्घाटन नेपाली सिने क्षेत्रका चर्चित कलाकार आर्यन सिग्देल र उद्यगपति भाष्करराज राजकर्णिकारले गरेका थिए । उद्घाटन...
आज २३.५८ प्रतिशतमा संक्रमण। पुस २८,२०७८ चितवन । पछिल्लो चौबीस घन्टामा २७८ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख १५ हजार ७६ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ३०७५ जनामा कोरोना भाइरसको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८