पुस ३०,२०७८ चितवन - चितवनको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा चितवनका ९९ सहित थप ११५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरु २ देखि ६८ बर्ष उमेर समुहका रहेका छन। प्रयोगशालामा शुक्रवार संकलन गरिएका १८६ नमुनाको परिक्षण गर्दा...
पुस ३०,२०७८-निशा श्रेष्ठ चितवन – भरतपुर महानगरपालिका –१२ गोन्द्राङका चित्रबहादुर गुरुङ शुक्रबार स्वास्थ्य कार्यालय चितवनमा कोभिड विरुद्धको खोप लगाउन लाइनमा बसिरहेका थिए । झण्डै तीन घण्टा लाइनमा बसिसकेका उनको पालो कुनबेला आउँछ भन्ने निश्चित थिएन । महानगर भित्रकै एक...
पुस ३०, २०७८ चितवन – नेकपा (एकीकृत समाजबादी) पार्टीको युवा संघ नेपाल जिल्ला कमिटी चितवन गठन भएको छ । शुक्रवार भरतपुरमा आयोजित एक भेलाले संजिब लामिछानेको अध्यक्षतामा २५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा रामचन्द्र लम्साल, सचिवमा...
आज २४.७५ प्रतिशतमा संक्रमण पुस ३०,२०७८ चितवन- देशभर पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा २०,५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
पुस ३०,२०७८ चितवन - सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा सौराहा युवा समाजले पहिलो जित हात पारेको छ। आज ९शुक्रबार० भएको पहिलो खेलमा साबिक बिजेता सौराहाले वातासिनो जि ब्वाइज गीतानगरलाई ३-२ ले पराजित गर्यो । प्रतिस्पर्धात्मक खेलमा सौराहालाई...
पुस ३०,२०७८ बगदाद ( बगदादमा रहेको अमेरिकी दूतावासलाई बिहीबार संदिग्ध आतङ्कवादी समूहहरूले लक्षित गरी रकेट आक्रमण गरेका छन । आक्रमणमा एक महिला र एक युवती घाइते भएका छन् । दूतावासले ट्विटरमा भनेको छ, आज साँझ अमेरिकी दूतावास परिसरमा इराकको...
पुस ३०,२०७८ नयाँ दिल्ली - भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ६४ हजार २०२ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या तीन करोड ६५...
पुस ३०,२०७८ चीनमा देशभित्रै सङक्रमित भएकाहरुको संख्या बढ्न थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । चीनमा पनि पछिल्लो समयमा कोरोनाभाइरस सङ्क्रमणको प्रकोप बढ्न थालेको बताइएको थियो । त्यसपछि उत्तरी चीनको सियान सहरमा अघिल्लो महिना लकडाउन गरिएको थियो । यहाँका...
पुस ३०,२०७८ काठमाडौँ -नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जीत दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह ‘ए’ अन्तर्गतको खेलमा पुलिस क्लबले कर्णालीलाई ८९ रनले पराजित गरेको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८