• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
मकर नुहाउने क्रममा खोलामा डुबेर युवकको मृत्यु
  • रासस

  माघ १,२०७८ पाँचथरमा मकर नुहाउन गएका एक युवकको खोलाले बगाएर मृत्यु भएको छ । मकर नुहाउने क्रममा सनिवार दिउँसो १२ः४५ बजे जिल्लाको तुम्बेवा गाउँपालिका–१ रातमाटेका २९ वर्षीय इन्द्रबहादुर बुढाथोकीलाई तमोर नदीले लिक्टिङ भन्ने ठाउँबाट बगाएको थियो । बुढाथोकी बेपत्ता...

कालापानी विवादमा बोल्यो भारत : पुरानै अडान

  माघ १,२०७८ भारत सरकारले कालापानी सम्बन्धमा आफ्नो धारणा सार्बजनिक गरेको छ। उसले नेपालसँगको सिमानाका सम्बन्धमा आफ्नो धारणा यथावत र स्पष्ट रहेको बताएको हो । नेपालस्थित भारतिय राजदुताबासका प्रबक्ता नविन कुमारले एक बिज्ञप्ति जारी गर्दै पहिलेनै सिमा बारे धारणा सर्बजनिक...

उकालो लाग्यो कोरोना, चितवन पनि रेडजोनमा
  • खबरदाता

माघ १,२०७८ चितवन । सनिवार १३५ जना कोरोना संक्रमित थपिएसंगै चितवन जिल्ला पनि रेडजोनमा परेको छ। जिल्लामा अहिले सक्रिय संक्रमित ५९५ पुगेका छन। चितवन बाहेक अन्य सात जिल्ला पनि रेडजोनमा छन।प्रदेश नम्बर १ को मोरङ र सुनसरी बागमतीको काठमाडौं ,...

चितवन जिल्ला लिग : यात्रा र हर्दी बराबरीमा रोकिए
  • खबरदाता

  माघ १,२०७८ चितवन - सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा बगान यात्रा ग्रुप र हर्दी युवा समाजले अंक बाँडेका छन् । आज (शनिबार) भएको पहिलो खेलमा यात्रा र हर्दीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । प्रतिस्पर्धात्मक खेलमा...

पर्यटन क्षेत्रमा कोभिड महामारीको सन्नाटा
  • रासस

  माघ १, २०७८ कोभिड–१९ महामारीको पहिलो र दोस्रो लहरबाट नराम्ररी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदै गरेको अवस्थामा कोभिडको पछिल्लो नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को त्रासले पुनः यो क्षेत्रमा सन्नाटा छाएको छ । पर्यटन क्षेत्रले विस्तारै लय लिँदै गर्दा...

चितवनमा ३६० परिक्षण , १३५ मा संक्रमण
  • खबरदाता

  आज परिक्षण गरिएका नमुनामध्ये ३८ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । माघ १ ,२०७८ चितवनमा शुक्रबार १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार ३४४ जनाको पिसीआर र १६ जनाको एन्टिजेन परिक्षण गर्दा १३५ जनामा...

भरतपुर अस्पतालले भन्यो, सामान्य बिरामि अस्पताल नआउनु
  • खबरदाता

  माघ १,२०७८ चितवन । भरतपुर अस्पतालले सामान्य अबस्थाका बिरामिलाइ अस्पताल नआउन अनुरोध गरेको छ। अस्पतालले सनिवार एक बिज्ञप्ति मार्फत सामन्य र पछि चेकजाँच गराउँदा पनि हुने प्रकृतिका बिरामिहरुले अस्पताल आउने समय पछि सार्न उपयुक्त हुने सुझाब दिएको छ। अस्पतालका...

मेला नलागेपनि देवघाटमा भक्तजनको भिड
  • खबरदाता

  माघ १,२०७८ मेला भर्न प्रशासनले रोक लगाएपनि देवघाटमा भक्तजनको भिड लागेको छ। मेला नलागेपनि मकर नुहाउन आउनेको भिड भने बढीरहेको छ।बिहान सम्म सुनसान रहेको देवघाटमा ९ बजेपछि भक्तजनको संख्या बढेको थियो। मकर नुहाउन र ब्रतबन्ध गराउने आउनेको संख्या उल्लेख्य...

आइतबारदेखि कोरोनाविरुद्ध खोपको ‘बुस्टर’ डोज
  • रासस

  माघ १,२०७८ सरकारले आइतबारदेखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्रा खोप दिने भएको छ । अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिलाई माघ २ गतेदेखि र ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई माघ १४...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८