• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
नवलपुरमा बाघ नियन्त्रणका लागि टोली परिचालन
  • खबरदाता

  पुस ३०,२०७८ नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा बाघको आक्रमण बढ्दै गएपछि सो बाघको अनुगमन र नियन्त्रणका लागि टोली खटिएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमण बढेपछि निकुञ्जले बाघको अनुगमन र नियन्त्रणका लागि काम थालेको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना...

झापामा योगी नरहरिनाथको शालिक अनावरण

  पुस ३०,२०७८ झापाको कनकाई नगरपालिका–४ स्थित कनकाई धाम धार्मिक विकास संस्था कोटीहोम परिसरमा योगी नरहरिनाथको शालिक अनावरण गरिएको छ । संस्थाका अध्यक्ष नवलकिशोर दत्तको सभापतित्वमा कोटी होम परिसरमा आयोजना गरिएको एक समारोहका बीच वैद्विक मन्त्रोचारणका साथ योगी नरहरिनाथको शालिक...

यसरी कमजोर बनाइयो ललितानिवास मुद्दा

  पुस ३०, २०७८ बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा ल्याउन किर्ते गर्नेविरुद्ध मुद्दा चलाउन सिफारिस गर्दा नै कमजोर आधार बनाएको पाइएको छ।​ किर्तेमा संलग्न प्रमुख व्यक्तिहरूलाई मात्रै कारबाहीका लागि सिफारिस गर्नुपर्नेमा सयौंलाई जोडेर मुद्दा चलाउन खोज्दा कमजोरी भएको हो।...

स्थानीय तह निर्वाचन अन्योल : दबाबमा आयोग, अलमलमा सरकार

पुस ३०, २०७८ स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले १४ र २२ वैशाखको मिति प्रस्ताव गरे पनि सरकारले निर्वाचनको निर्णय नगर्दा स्थानीय तहको निर्वाचन अन्योलमा परेको छ । आयोगले गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचनका लागि...

एमालेको नयाँ कीर्तिमान,८३ दिन प्रतिनिधिसभा अवरोध

  पुस ३०, २०७८ प्रतिनिधिसभा अवरोधमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नयाँ कीर्तिमान बनाएको छ । २०५७ सालको आफ्नै कीर्तिमानलाई एमालेले प्रतिनिधिसभाको नवौँ अधिवेशनमा पछाडि पार्दै कीर्तिमान बनाएको हो ।   त्यस बखत लाउडा प्रकरणमा एमालेले ५७ दिन अवरोध...

राष्ट्रियसभा निर्वाचन : बागमतीमा गठबन्धन पक्का, एमालेलाइ धक्का
  • खबरदाता

पुस ३०,२०७८ आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचन अन्र्तगत बागमती प्रदेशमा २ सिटका लागि सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेका ६ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । मतभारको आधारमा बागमती प्रदेशमा पनि गठबन्धनकै जित सुनिश्चित देखिन्छ । निर्वाचनमा...

निर्वाचन आयोगमा सर्वदलीय बैठक आज ,कहिले होला स्थानिय तहको निर्वाचन !
  • खबरदाता

पुस ३०,२०७८ निर्वाचन आयोगको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । स्थानीय तहको निर्वाचन सम्बन्धी ऐन कानूनका विषयमा प्रमुख राजनीतिक दलसँग परामर्श गर्न आयोगले सर्वदलीय बैठक बोलाएको हो । बैठकमा संघ ,प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने सबै दललाई निमन्त्रणा गरिएको...

‘कर्णाली प्रदेश स्याउ तथा ओखर विकास बोर्ड’ गठन गर्न माग
  • रासस

  पुस २९,२०७८ कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारी नेतृत्वको टोलीले ‘कर्णाली प्रदेश स्याउ तथा ओखर विकास बोर्ड’ गठन गर्न माग गरेको छ । पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत रहेका भण्डारीको नेतृत्वमा प्रदेशसभा सदस्यद्वय पदमबहादुर रोकाय, वीरबहादुर शाही र अगुवा कृषकसहितको १४...

प्रदेश १ मा २९२ जनामा कोरोना सङ्क्रमण
  • खबरदाता

  पुस २९,२०७८ प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९२ जनामा कोरोना सङ्क्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ५७४ जनाको पीसीआर परीक्षण गर्दा २५० र ३०३ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा सङ्क्रमण भएको पुष्टि गरेको छ ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८