• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
युएई र साउदीमा अलपत्र आठ नेपाली श्रमिकको उद्धार

२०७८, २४ माघ टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (युएई) गई अलपत्र परेका आठ नेपालीलाई सोही म्यानपावरले उद्धार गरी नेपाल ल्याएको छ । भिजिट भिसामा युएई पु¥याइ उनीहरू अलपत्र पारेको खबर सार्वजनिक भएपछि श्रम, रोजगार तथा सामाजिक...

आठ लाख मात्रा खोप नेपाल आइपुग्यो

२०७८, २४ माघ बेलायत सरकारले कोभ्याक्समार्फत उपलब्ध गराएको कोराना भाइरस विरुद्धको खोप एस्ट्राजेनेकाको आज ८ लाख ६२ हजार ८० मात्रा नेपाल आइपुगेको छ । बेलायत सरकारले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने २१ लाख ७४ हजार मात्रामध्येको खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा...

१२ करोडको राजस्व छलीमा चारविरुद्ध मुद्दा

२०७८, २४ माघ राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा विभिन्न चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेकाहरूमा सुनसरी धरान उपमहानगरपालिका– १० का उत्तमकुमार ताम्राकार र सोही उपमहानगरपालिका–२ का चन्द्रेश्वरी ताम्राकार विरुद्ध...

१५७० जना कोरोना संक्रमित थपिए ,१३ को मृत्यु
  • खबरदाता

  आज १४ प्रतिशतमा संक्रमण। माघ २४ ,२०७८ चितवन । एकै दिन १ हजार ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो चौबीस घन्टामा ६ हजार १४६ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ९ लाख...

चितवनमा सुन्तला उत्पादन घट्दो
  • रासस

  माघ २४,२०७८ चितवन जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । कृषि ज्ञान केन्द्रका अनुसार १२५ हेक्टर क्षेत्रफलमा ८३७ दशमलब पाँच मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा सोही क्षेत्रफलमा ९५० मेट्रिक टन...

कंचनपुरका ६० हजार विद्यार्थीलाई पूर्ण खोप
  • रासस

  माघ २४,२०७८ कञ्चनपुरमा १२ देखि १७ वर्ष उमेर समूहका ६० हजार विद्यार्थीलाई कोरोनाविरुद्धको पूर्ण खोप लगाइएको छ । स्वास्थ्य कार्यालयले सो उमेर समूहका ६४ हजार बालबालिकामध्ये ६० हजारले खोपको दोस्रो मात्रासमेत लगाइसकेको जनाएको छ । स्वास्थ्य कार्यालयका खोप शाखा...

सुकुम्वासीलाई ठगी गर्ने दुई पक्राउ
  • रासस

  माघ २४,२०७८ नेपाल प्रहरीले भूमि आयोगको मान्छे बनेर जमिन दिलाइदिन्छु भनी सुकुम्वासीलाई ठगी गर्ने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१६ स्थित भेटघाट क्याफेमा सुकुम्वासीलाई बोलाएर जग्गा दिलाइदिने भन्दै ठगी गर्ने झापाका...

सुत्केरीको हवाई उद्धार
  • रासस

  माघ २४,२०७८ बागलुङ - सुत्केरी भएर साल अड्किएकी बागलुङको वडिगाड गाउँपालिकाकी एक सुत्केरीको हवाइ उद्धार गरिएको छ । वडिगाड गाउँपालिका–३ सिसाखानीकी २६ वर्षीया सीता सामलको हवाई उद्धार गरिएको हो । सोमबार बिहान १ बजे सुत्केरी हुनुभएकी सामलको साल अड्किएपछि...

स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने मन्त्रीपरिषदको निर्णय
  • खबरदाता

  माघ २४,२०७८ स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते शुक्रबार गर्ने निर्णय भएको छ। सोमबार बसेको मन्त्रीपरिषदको बैठकले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को आजको बैठकले स्थानीय तहको निर्वाचन एकै...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८