• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
प्रतिनिधिसभा बैठक फागुन २ गतेलाई सर्यो

२०७८,२५ माघ । प्रतिनिधिसभाको बुधबार दउँसो १ बजेका लागि बोलाइएको बैठक फागुन २ गते दिउँसो १ बजेका लागि सारिएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा आज साँझ जारी सूचनापत्रमा विशेष कारणवश बुधबारका तय भएको प्रतिनिधिसभाको बैठक फागुन...

बैंकिङ कसुरमा फरार अभियुक्त पक्राउ
  • रासस

  माघ २५,२०७८ बैँकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआइबी०ले बैँकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु १७ लाख ४२ हजार ८७७ जरिवाना गरेपछि फरार रहेकी काठमाडौँ टोखा नगरपालिका–३ धनेश्वरकी ४१ वर्षीया...

अध्यक्षमा हारेका कमल थापाले छाडे राप्रपा
  • खबरदाता

  माघ २५,२०७८ राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन । मंगलबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीबाट अलग हुने घोषणा गरेका हुन । “अत्यन्तै भारी मन तथा पीडावोधका साथ मैले राप्रपाबाट अलग हुने...

चितवन प्रहरीको ‘हिरासतमा पुस्तक अभियान’ प्रभावकारी बन्दै
  • खबरदाता

  २०७८ २३, माघ   चितवन - लागूऔषध मुद्धामा प्रक्राउ परेका गोरखा घर भएका समिर लामिछाने ९नाम परिवर्तन० हाल जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा छन् । करिब २३ दिन अघि उनलाइ प्रहरीले पक्राउ गरि हिरासतमा लिएको हो। त्यसै पनि हिरासत...

२३ वर्षपछि गैँडाको खाग तस्कर पक्राउ
  • रासस

  माघ २५, २०७८   चितवन -   गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने रहेका छन् । न्यौपानेलाई विसं २०५७ माघ...

मौसम : पहाडमा बदली, तराईमा कुहिरो
  • खबरदाता

  माघ २५,२०७८ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू–भागमा हुस्सु– कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलवार दिउँसो प्रदेशन नं...

निर्वाचन गराउन हरतवरले तयार छौ: निर्वाचन आयोग

२०७८,२४ माघ निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी मङ्गलबारदेखि नै तीव्र तुल्याउने भएको छ । सरकारले घोषणा गरेको मितिमा निर्वाचन गर्नरगराउन आयोग भौतिक, प्राविधिक र व्यवस्थापकीय तवरले तयार रहेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए। आयोगले वर्षेभर निर्वाचनसँग सम्बन्धित...

सडक दुर्घटनामा मलेशियामा नेपाली युवकको मृत्यु

२०७८, २४ माघ वैदेशिक रोजगारीका लागि मलेशियाको जोहार बरुमा रहेका शुक्लाफाँटा नगरपालिका–१२ दुवाहाका अन्दाजी २५ वर्षीय राजेन्द्रबहादुर चौधरीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । नौ दिनअघि मोटरसाइकलमा जाँदै गरेका चौधरीको दुर्घटनामा परेर मृत्यु भएको हो । मृतकको शव जोहारको...

युएई र साउदीमा अलपत्र आठ नेपाली श्रमिकको उद्धार

२०७८, २४ माघ टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (युएई) गई अलपत्र परेका आठ नेपालीलाई सोही म्यानपावरले उद्धार गरी नेपाल ल्याएको छ । भिजिट भिसामा युएई पु¥याइ उनीहरू अलपत्र पारेको खबर सार्वजनिक भएपछि श्रम, रोजगार तथा सामाजिक...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८