• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
धार्मिक सम्पदाको संरक्षण गरिँदै
  • रासस

माघ २६, २०७८ पूराना धार्मिक सम्पदा मास्ने क्रम बढी रहेको छ । आधुनिक खालका घर भवन बन्ने क्रम धमाधम भइरहेको छ । ऐतिहासिक महत्व बोकेका धार्मिक सम्पदाको संरक्षण नहुदा गाउँघरमा हराउन पुगेका छन् । ऐतिहासिकता झल्काउने धार्मिक सम्पदा भएपनि महत्वलाई...

सुदूरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशमा हल्का वर्षाको सम्भावना
  • खबरदाता

माघ २६, २०७८ हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशको पश्चिमी भू-भाग लगायत बाँकी पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। बुधबार देशको...

सुदूरपश्चिममा सौर्य ऊर्जा अध्ययन अनुमति
  • अन्य पत्रिका

  माघ २६, २०७८ सुदूरपश्चिम प्रदेशमा ३५० मेगावाट सौर्य ऊर्जा विकास गर्न सरकारले सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मङ्गलबार बसेको लगानी बोर्डको ४९ औँ बैठकले डोटी र डडेल्धुरा जिल्लामा विकास गर्ने गरी अध्ययन गर्न...

निर्वाचन अघि नै एसईई, परीक्षा तालिका एक दुई दिनमै
  • अन्य पत्रिका

  माघ २६, २०७८ राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका एक दुई दिनमै प्रकाशित गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षा तालिका सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिँदै...

मधेसमा छ्यापछ्याप्ती पार्टी
  • अन्य पत्रिका

  माघ २६, २०७८   तराई मधेसलाई केन्द्रित गरी मधेसमा फेरि छ्यापछ्याप्ती पार्टी गठन हुन थालेका छन् । सिके राउतको जनमत पार्टीदेखि हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टीसम्म तराई मधेस केन्द्रित गरी गठन भएका छन् । चुनाव नजिकिँदै जाँदा नेताहरूको व्यवस्थापन...

एमाले चुनावतिर, एस पार्टी संगठन विस्तारमा
  • अन्य पत्रिका

  माघ २६, २०७८ सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ। एमालेले चुनाव केन्द्रित रहेर सातवटै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ। महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीहरूलाई...

क्रिप्टोकरेन्सी र नेटवर्किङमा लाग्दै नलाग्नु: राष्ट्र बैंक

२०७८, २५ माघ । नेपाल राष्ट्र बैंकले नेपालमा गैरकानूनी रहेकाले क्रिप्टोकरेन्सी र नेटवर्किङसम्बन्धी कारोबारमा सचेत रहन सबैलाई आग्रह गरेको छ । पछिल्ला दिनहरुमा नेटवर्किङ मार्केटिङ र क्रिप्टोकरेन्सीको कारोबार बढ्दै गएको पाइएपछि केन्द्रीय बैंकले आज एक सार्वजनिक सन्देशमार्फत त्यस्ता कारोबार र...

पूर्वअध्यक्ष कमल थापाको पार्टी परित्यागको घोषणाप्रति राप्रपाद्वारा दुःख प्रकट

२०७८,२५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठकले पार्टीका पूर्वअध्यक्ष कमल थापाले सो दल परित्याग गर्न आज गरेको घोषणाप्रति दुःख प्रकट गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज काठमाडौँमा उपलब्ध पदाधिकारीको बसेको आकस्मिक...

बालकोटमा ओली र कोइरालाबीच भेटघाट

२०७८,२५ माघ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाबीच आज ओली निवास बालकोटमा भेटवार्ता भएको छ । कांग्रेस नेता कोइराला आज साँझ ओली निवास पुगेर भेट गरी वर्तमान समसामयिक राजनीतिक विषयमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८