• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
राष्ट्रियसभ निर्वाचन : बिहान ९ बजेदेखि मतदान
  • रासस

  माघ १२,२०७८ राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज बिहान ९ बजदेखि मतदान हुँदैछ । देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्डलगायत निर्वाचन...

बिएफसी र सेन्ट्रल कलेज एभरेष्ट क्लब दुबैको उपाधि जित्ने दाबि
  • खबरदाता

  माघ ११,२०७८ चितवन - सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगको उपाधि भिडन्त बुधबार हुँदैछ । उपाधिका लागि केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) र सेन्ट्रल कलेज एभरेष्ट क्लब चितवन भिड्नेछन् । दुबै टोली उपाधि जित्दै ईतिहास रच्ने दाउमा...

१२ हजार नयाँ संक्रमित थपिए, ८ को मृत्यु
  • खबरदाता

आज ४६ प्रतिशतमा संक्रमण। माघ ११ ,२०७८ चितवन । एकै दिन १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो चौबीस घन्टामा ३०४० जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख २७ हजार २७९...

चितवनमा ढलको चेपमा परेर गैंडा मरेपछि सरकारले बनायो छानबिन समिति
  • खबरदाता

माघ ११,२०७८ चितवनमा निर्माणाधिन ६ लेन सडकको ढलको चेपमा परेर गैंडा मरेपछि सरकारले छनविन समिती बनाएको छ। वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित पूर्व–पश्चिम राजमार्गको वरण्डाभार वन खण्ड टिकौली गोन्द्राङमा खाडलमा परी गैंडाको मृत्यु भएको विषयमा छानविनगर्न...

गाउँपालिका अध्यक्ष गुरुङको रचनामा इच्छाकामना चिनाउने म्युजिक भिडियो सार्वजनिक

माघ ११ ,२०७८ मुग्लिन- चितवनको इच्छाकामना गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि म्युजिक भिडियो निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ स्वयंले रचना गर्नुभएको गीत ‘इच्छाकामना’ लाई म्युजिक भिडियो बनाइएको हो । गाउँपालिकाले विशेष गरी पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले म्युजिक...

१६ लाख ६० हजार मात्रा मोडर्ना खोप आयो

माघ ११ ,२०७८ काठमाडौँ -  नेपालमा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ । विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा...

चितवनमा आज ३२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

परिक्षण गरिएकामध्ये ३७ प्रतिशतमा संक्रमण। माघ ११ ,२०७८ चितवन- चितवनमा आज (मंगलबार) ३२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य कार्यालय चितवनका अनुसार ६६६ जनाको पिसीआर र २१० जनाको एन्टिजेन परिक्षण गर्दा ३२६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित...

दक्षिण कोरियामा कोरोनाका दैनिक सङ्क्रमित अहिलेसम्मकै बढी

माघ ११,२०७८ सोल - दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिनमा ८ हजारजना भन्दा बढी सङ्क्रमित देखिएका छन् । यो संक्रमण संख्या यहाँ कोरोना भाइरसको महामारी सुरु भएयताकै सबैभन्दा धेरै भएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४घन्टामा...

स्वास्थ्य र सोखका लागि साइकल चलाउने बढ्दै

माघ ११,२०७८ चितवन - कुनै बेला साइकलको जिल्ला भनेर चिनिने चितवनमा यतिबेला स्वास्थ्य र सोखका लागि साइकल प्रयोग हुन थालेको छ । पछिल्ला दिनमा आवश्यकताले भन्दा पनि स्वस्थ रहन र सोखका लागि साइकल प्रयोग गर्नेहरु बढ्दै गएका हुन् । त्यसो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८