• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

झापा -जङ्गली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका–१३ का एक वृद्धको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीय खम्बासिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहान ३ बजे घरको बरण्डामा रहेको धान, मकै, आलु खाँदै गरेको...

भरतपुर अस्पताल सरसफाइमा खट्दै प्रमुख

माघ १७,२०७८ चितवन -हरेक सोमबार बिहान ७ बजे भरतपुर अस्पतालका प्रमुखको नेतृत्वमा अस्पताल सरसफाइ हुने गर्दछ । एक घण्टासम्म अस्पतालका कर्मचारीसँग सरसफाइ गरेपछि चिया नास्ता लिँदै सरसफाइसम्बन्धी नै भलाकुसारी हुने गर्दछ । यो अभियान एक दिनको सरसफाइका लागि मात्रै नभएर...

ऊर्जा मन्त्री भुसालसँग अष्ट्रेलियाली राजदूतको भेट

माघ १७,२०७८ काठमाडौँ -ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी जान भोल्कले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज उनीहरूबीच भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको हो । सो अवसरमा मन्त्री भुसालले...

घट्यो सुनको मूल्य

काठमाडौँ - सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९१ हजार ८०० तोकिएको छ । अधिल्लो दिन पहेँलो धातु प्रतितोला रु ९२ हजार २००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार...

वैदेशिक रोजगारीबाट फर्किएकामा कुष्ठरोग देखियो

माघ १७,२०७८ बनियानी- झापामा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको छ । जिल्लामा चालू आव २०७८÷०७९ को पुस मसान्तसम्म यस्ता पाँच जनमाा कुष्ठरोग फेला परेका छ । नेपाल कुष्ठरोग जिल्ला कार्यक्रम प्रमुख परशुराम पोखरेलले बुद्धशान्ति गाउँपालिकामा दुई, झापा...

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भन्दछन्: ‘अझै समानता पाइएन’

माघ १७,२०७८ काठमाडौँ- नेपाल परिवार नियोजन सङ्घले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिका समानताका लागि विशेष गरी वैवाहिक समानता (समलिङ्गी विवाह), पहिचान तथा नागरिकता विषयलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ । यसका लागि सङ्घले ‘विज्ञ कार्य समूह’ (थिङ्क ट्याङ्क)गठन गरी निरन्तर...

रहेनन् नेता डा थापा

माघ १७,२०७८ काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का नेता डा दुमन थापाको ६२ वर्षका उमेरमा गए राति निधन भएको छ ।मिर्गौला रोगबाट ग्रसित उनको मण्डिखाटारस्थित ह्यामस् अस्पतालमा उपचारका क्रममा निधन भएको पार्टीका केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए । डा...

आलटाल नगरी सर्वसम्मतिले संसदबाट एमसीसी पारित गरौंः डा. भट्टराई

काठमाडौं -जनता समाजवादी पार्टीका संघीय परषिद् अध्यक्ष डा. बाबुराम भट्टराईले आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले एमसीसीकै बहानामा प्रतिगमनविरोधी गठबन्धन टुटाउन नहुने धारणा व्यक्त गरेका हुन् । गए राति सामाजिक सञ्जालमार्फत भट्टराईले एमसीसी सर्वसम्मतिले...

डिजिटल प्रविधिबाट सुत्केरीलाई सहयोग

सिमकोट - जिल्लाका अतिविपन्न सुत्केरीलाई आर्थिक सहयोग गरिएको छ । जिल्ला अस्पताल हुम्लाका नर्स केसाङ डोल्मा लामाले विभिन्न सामाजिक संस्थाको आर्थिक सहयोगमा जिल्लाका उनीहरुलाई चामल, दाल, नुन, चिनी, तेल र अण्डा सहयोग गरिएको जानकारी दिइन । जिल्ला अस्पतालमा सुत्केरी भएकामध्ये...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८