• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
१८ करोड २७ लाख राजस्व छली, चार विरुद्ध मुद्दा
  • रासस

  माघ २१,२०७८ राजस्व अनुसन्धान विभागले रु १८ करोड २७ लाख विगो बराबरको राजस्व छली गरेको आरोपमा चारजना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । यसरी मुद्दा चलाइएकामा काठमाडौँको चुच्चेपाटी बस्ने ब्रिङ मिडिया डिष्ट्रिब्युसन प्रालिका सञ्चालक चन्द्रबहादुर अधिकारी,...

रुख ढल्दा च्यापिएर दुई बालबालिकाको मृत्यु
  • रासस

  माघ २१,२०७८ शुक्रबार आएको हावाहुरीले धनुषामा रुख ढल्दा च्यापिएर दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सवैला नगरपालिका–१२ का महेन्द्र सदाकी आठ वर्षीया छोरी प्रतिमाकुमारी सदा र चन्देश्वर सदाका सात वर्षीय छोरा अरविन्द सदा रहेको धनुषाका प्रहरी उपरीक्षक...

मुख्यमन्त्री पाण्डे नेतृत्व सरकारको सय दिने उपलब्धि सार्वजनिक

माघ २१ २०७८ मकवानपुर -बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा सरकार गठन भएको सय दिनमा भएका काम तथा उपलब्धि आज सार्वजनिक गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले यस अवधिमा मन्त्रिमण्डलाई पूर्णता दिई नेपालको संविधानको पूर्णपालना गर्दै प्रदेशवासीको हित, विकास...

हिमपातले नगरकोटदेखि रानीकोटसम्म आन्तरिक पर्यटकको ओइरो

माघ २१,२०७८ माघ २१,२०७८ आज बिहान एकै छिन घाम झुल्किए पनि त्यसपछि पुनःपरेको वर्षासँगैको हिमपातले पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्म आन्तरिक पर्यटकको ओइरो लागेको छ । आज दिउँसो १२ बजेदेखि हिउँ पर्न थालेपछि पर्यटकीय क्षेत्र सूर्यविनायक नगरपालिका–८ रानीकोटमा २ बजेपछि आन्तरिक...

पाँच महिनाको खडेरीका कारण तान्जानियामा तीन लाखभन्दा बढी जनावरको मृत्यु

माघ २१ ,२०७८ दारएससलाम- पाँच महिना लामो खडेरीका कारण तान्जानियामा घर पालुवा गाई, बाख्रा, भेडा गधासहित तीन लाख छ हजार ३५८ जनावरको मृत्यु भएको पशुपालन तथा मत्स्य पालन मन्त्रालयले शुक्रबार जनाएको छ । पशुपालन तथा मत्स्य पालन मन्त्री माशिम्बा एनडिकीले...

बेइजिङमा शीतकालिन ओलम्पिक खेल सुरु

माघ २१, २०७८ बेइजिङ शीतकालीन ओलम्पिकको उद्घाटन समारोह सुरु भएको छ । खेलाडीहरूको परेड र ओलम्पिक दीप प्रज्वलनलगायत कार्यक्रमलाई १५ खण्डमा विभाजन गरिएको छ । २४औँ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोह पैचिङ राष्ट्रिय स्टुटियोमा आयोजना भएको हो । चीनका राष्ट्राध्यक्ष...

नेपालमा हस्तकला सिसा उद्योगको दुई दशक: भारत र चीनका बजारसँग प्रतिस्पर्धा

माघ २१, २०७८ उच्चशिक्षा र रोजगारीका लागि नुवाकोटबाट २०५१ सालमा काठमाडौँ छिरेर ठमेलका गल्लीतिर भौँतारिँदै गर्दा श्यामप्रसाद तिमिल्सिनालाई एक होटलमा काम गर्ने अवसर मिल्यो । अरुको काम गरेर मात्रै जीवन चल्दैन, आफैले केही गर्नुपर्छ भन्ने भावनालाई साकार पार्ने अठोट लिएका...

पशुपति क्षेत्रका अव्यवस्थित फूल-उपहार पसल र टहरा हटाउन १५ दिने ‘अल्टिमेटम’

माघ २१, २०७८ पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित फूलपसल एवं टहरा १५ दिनभित्र व्यवस्थित गर्न सार्वजनिक सूचना प्रकाशन गरेर आह्वान गरेको छ । पशुपति क्षेत्रका मूल सडक, सहायक सडकका पेटी, डबली र खुला चौर, कैलाश डाँडा, मृगस्थली, गोरखनाथ क्षेत्र, वनगणेश,...

मुस्ताङमा पुनः हिमपात भएसँगै विद्युत् तथा यातयात अवरुद्ध

माघ २१, २०७८ मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवा प्रभावित भएको छ । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेते, ठिनीलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८