फागुन २९,२०७८ उद्योग बाणिज्य संघ चितवको सोमबार हुने निर्वाचनमा आफ्ना ८ जना उमेदवारलाइ जिताउन चुननारायण श्रेष्ठको प्यानलले अनुरोध गरेको छ। आज पत्रकार सम्मेलन गर्दै चुननारायणको प्यानलबाट सर्वसम्मत नेतृत्वमा पुगेका १३ जनाको समुहनै बाकी ८ जना उम्मेदवारलाई जिताउन एकबद्द भएका...
फागुन २९,२०७८ डेढ वर्षिय बालिकालाइ बलात्कारपछि हत्या गरेको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्लाको सुन्दरहरैँचा नगरपालिका–७, गणेशपुरकी ती बालिकालाइ घरमा कोहि नभएको मौका पारेर बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय अजय...
फागुन २९,२०७८ काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले बाँकेको नेपालगञ्ज क्षेत्रमा सञ्चालित अम्बे स्टिल्स् उद्योगलाई एक महिनाभित्र करिब ३५ मेगावाट विद्युत् दिने भएको छ । प्राधिकरणले अहिले उद्योगलाई करिब ८ मेगावाट विद्युत् आपूर्ति दिइरहेको छ । उद्योगले क्षमता विस्तारका लागि...
फागुन २९,२०७८ यातायत व्यवसायीले चैत ७ सम्म सरकारबाट यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदा पनि गत असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा...
फागुन २९,२०७८ फिस्लिङ –शक्तिखोर सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–२ रमाइलो डाँडामा शुक्रबार सवारी दुर्घटनामा परि मृत्यु भएकाको परिवारलाई रु १८ लाख क्षतिपूर्ति दिने सहमति भएको छ । इलाका प्रहरी कार्यालय टाँडीमा पीडित पक्ष र सवारीसाधनका धनीबीच उक्त क्षतिपूर्ति दिने...
फाल्गुन २९, २०७८ काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव पेश भएको छ । महाअभियोगका प्रस्ताव एवं नेकपा माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङले बैठकमा महाअभियोग प्रस्ताव प्रस्तुत गरेका हुन् । संसद्मा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी...
फागुन २९,२०७९ झापाको अर्जुनधारा र मेचीनगर नगरपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित शनिबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–१२ का ४५ वर्षीय कुमार राजवंशी र अर्जुनधारा–४ भाङबारीका ३६ वर्षीय रेसबहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राजवंशीलाई...
फागुन २९,२०७८ सङ्खुवासभाको भोटखोला गाउँपालिकामा जग्गा ठगी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायब सुब्बासहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीयवासी दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तका नाममा पास गरेको...
फागुन २९,२०७८ नेपाल काङ्ग्रेसले आजबाट एक महिने चुनावी अभियान सुरु गर्दैछ। काँग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी प्रचारप्रसार अभियान सुरु गर्न लागेको हो । उक्त अभियान चैत २९ गते सम्म सन्चालन गरिने छ। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८