• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
झापा गोल्डकप : झापा–११ सेमिफाइनलमा
  • खबरदाता

  फागुन २८,२०७८ झापा गोल्डकपको आजको खेलमा घरेलु टोली झापा¬–११ फुटबल क्लब विजयी भएको छ । अन्तिम क्वार्टरफाइनलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५–१ को गोल अन्तरले पराजित गर्दै झापा–११ सेमिफाइनलमा प्रवेश गरेको हो ।   झापा¬–११ का लागि...

बाबुराम भट्टराईको बुझाइमा राजनीतिक दल !
  • खबरदाता

फागुन २८,२०७८ काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)को सङ्घीय परिषद्को एक दिवसीय बैठक राजधानीमा जारी छ। जसपा सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको अध्यक्षतामा भइरहेको बैठकमा उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन उपर छलफल भइरहेको छ। जसपाको केन्द्रीय कमितिको बैठक भोलि आइतबारदेखि...

बैंकिङ कसुरको आरोपमा दाङका युवक पक्राउ
  • खबरदाता

  फागुन २८,२०७८ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुर गरेको आरोपमा काठमाडौँको काँडाघारीबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–८ का ३० वर्षीय अनुप पाण्डे रहेको ब्युरोले जनाएको छ । पाण्डेविरुद्ध बैंकिङ अपराध कसुरमा जिल्ला प्रहरी कार्यालय...

चितवन संसारकै प्रसिद्ध पर्यटकिय स्थल बन्न सक्छ : चन्द्र ढकाल
  • खबरदाता

  फागुन २८,२०७८ उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले चितवन संसारकै प्रसिद्ध पर्यटकिय स्थल बन्न सक्ने बताएका छन। उद्योग वाणिज्य संघ चितवनको ५५ औं साधरणसभालाई सम्बोधन गर्दै उनले ब्यबसायी स्थानिय र स्थानीय सरकार एक भएर सहकार्य गरेमा यहाँको पर्यटन...

कालिकाका दुई जना पक्राउ,वडाध्यक्षलाई दुर्व्यवहार गरेको आरोप
  • खबरदाता

  फागुन २८,२०७८ चितवन । पूर्वी चितवनको कालिका नगरपालिकाका दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा राप्ती नगरपालिका ४ भण्डाराका ३७ वर्षीय गुणराज श्रेष्ठ र सोही स्थानका ३७ वर्षीय सागर राइ रहेका छन। उनीहरुलाइ कालिका नगरपालिका ३ का वडाध्यक्ष...

उबासंघ चितवनको आर्थिक पत्रकरिता पुरस्कार काफ्लेललाई
  • खबरदाता

  फागुन २८,२०७८ चितवन - उद्योग बाणिज्य संघ चितवनले प्रदान गर्दै आएको आर्थिक पत्रकरिता पुरस्कार बिप्लभ काफ्लेलाइ प्रदान गरिएको छ। उद्योग बाणिज्य संघ चितवनको ५५ औं साधारणसभा तथा अधिबेशनमा पत्रकार काफ्लेलाइ संघले ५१ हजार रकम सहितको पुरस्कार प्रदान गरिएको हो।...

मोटरसाइकल दुर्घट्ना हुँदा चितवनमा तीन जनाको मृत्यु
  • खबरदाता

  फागुन २८,२०७८ चितवन - मोटरसाइकल दुर्घट्ना हुँदा चितवनमा तीन जनाको मृत्यु छ। मृत्यु हुनेमा मोटरसाइकल चालक इच्छाकामना गाउँ पालिका २ का बर्ष ३४ का नबिन गुरुङ , मोटरसाइकल पछाडि बस्ने सोहि स्थानकी बर्ष ३० की तृति भन्ने प्रतिभा गुरुङ...

युक्रेनबाट कच्चा पदार्थ नआएपछि घट्यो खाने तेलको उत्पादन
  • अन्य पत्रिका

  फागुन २८, २०७८ कच्चा पदार्थको अभाव देखाएर उद्योगीले खाने तेल उत्पादन घटाउन थालेका छन् । युक्रेनबाट आयात हुने सूर्यमुखीको कच्चा तेल रोकिएको भन्दै सुनसरी–मोरङ कोरिडोरका उद्योगले उत्पादन कटौती गरेका हुन् । युक्रेनमा बन्दरगाहबाट नेपालका लागि चलान तयारीमा रहेको जहाज...

जलबिन्दुको लक्षण नै नदेखी गुम्न सक्छ ज्योति
  • अन्य पत्रिका

  फागुन २८, २०७८   जलबिन्दु आँखाको रोग हो। आँखाको नसामा पर्ने चापका कारण भित्री भागको नसा (अप्टिक नर्भ)मा असर गर्छ । आँखासँग जोडिएको नसामा क्षति पुगेको अवस्थामा जलबिन्दु हुने विशेषज्ञहरू बताउँछन् । जलबिन्दु भएपछि इन्ट्राअक्युलर प्रेसर अर्थात् आँखाभित्रको चापमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८