चैत १, २०७८ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आवश्यक रणनीतिको तयारी थालेको छ। फागुनभर सातवटै प्रदेशमा प्रशिक्षण चलाएको एमालेले त्यसबाट प्राप्त पृष्ठपोषणलाई लिएर चुनावी रणनीतिको तयारी थालेको हो। एमालेको मंगलबार बस्ने केन्द्रीय सचिवालय बैठकले त्यसबारे...
चैत १,२०७८ चितवन - राष्ट्रिय शक्ति नेपालमा ८५ जना कार्यकर्ता प्रवेश गरेका छन। भरतपुरमा सोमबार भएको एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ८५ जना राष्ट्रिय शक्ति नेपालमा प्रवेश गरेको झलकराज पौडेलले जानकारी दिए । उक्त पार्टीको चितवन जिल्ला क्षेत्र...
फागुन ३०,२०७८ साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुईदिने औपचारिक भ्रमणमा आज साँझ नेपाल आइपुगेका छन। निजी विमान चढेर श्रीलङ्काबाट आएका उनलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव...
फागुन ३०, २०७८ जाजरकोटको शिवालय गाउँपालिकामा आज एक गर्भवतीको मृत्यु भएको छ । सुत्केरी व्यथा लागेकी वडा नं ४ की विर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए । अध्यक्ष शाहीका अनुसार गाउँपालिकाको पहलमा रुकुम पश्चिमको...
फाल्गुन ३०,२०७८ काठमाडौंं– नेपाल विद्युत् प्राधिकरणले आगामी दुई वर्षभित्र कर्णाली प्रदेशका १० जिल्लाका बासिन्दाको घरमा विद्युत् सुविधाको पहुँच दिने भएको छ । प्राधिकरणले कर्णालीबासीको हरेक घरमा दुई वर्षभित्र विद्युतको पहुँच दिलाउने लक्ष्यका साथ विद्युतीकरणलाई अगाडि बढाएको छ । कर्णाली...
फागुन ३०, २०७८ प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेको आफ्नो धारणा दोहोर्याएका छन् । उनले आज नुवाकोटको किस्पाङ गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै सो धारणा राखेका हुन् । सो कार्यक्रममा उनले हालै प्रतिनिधिसभाबाट पारित...
फागुन ३०, २०७८ सुनसरीमा मानव तस्करीको अरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, विहार राज्यस्थित सुपौलका ३२ वर्षीय मोहम्मद फिरोज रहेका छन् । प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार काठमाडौँको शङ्खरापुर नगरपालिकाकी २० वर्षीया...
फाल्गुन ३०, २०७८ काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्धको महाभियोग प्रस्ताव प्रतिनिधि सभाको बैठकमा छलफलका लागि पेस भएको छ । आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधबीच सत्तारुढ माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले महाभियोग प्रस्ताव पेस गरेका हुन् । सत्ता...
फाल्गुन ३०, २०७८ काठमाडौँ । ह्या ! यस्ता गीत गाउँदिनँ–बनाउँदिनँ भन्छु तर फेरि कसो–कसो सिर्जनाहरु उतै मोडिन्छन् । थाहा छैन– म निराशावादी हो कि हामी बाँचेको समय र परिवेश निराशाजनक हो ? गायक प्रकाश सपुतले आइतबार मध्यराति ट्वीटरमा लेखेका माथिका...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८