• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
एमसीसी पारित गर्न शीर्ष नेताहरूमाथि दबाब बढ्दै
  • अन्य पत्रिका

फागुन १२, २०७८ अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता पारित गर्नुपर्ने दबाब शीर्ष नेताहरूमाथि बढेको छ । सरकारमा हुँदा प्रायः सबै शीर्ष नेताले प्रक्रियालाई अगाडि बढाउने पहल र नेतृत्व गरेकाले पनि यस्तो अवस्था आएको हो । सत्तारूढ दल...

दबाबमा प्रचण्ड र नेपाल
  • अन्य पत्रिका

फागुन १२, २०७८ अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता पारित गर्नुपर्ने दबाब शीर्ष नेताहरूमाथि बढेको छ । सरकारमा हुँदा प्रायः सबै शीर्ष नेताले प्रक्रियालाई अगाडि बढाउने पहल र नेतृत्व गरेकाले पनि यस्तो अवस्था आएको हो । सत्तारूढ दल...

एसईई परीक्षा : प्रदेशले सबै प्रक्रिया छिटो पूरा गर्न पाउने
  • अन्य पत्रिका

  फागुन १२, २०७८ यो वर्षको एसईई परीक्षाको उत्तर पुस्तिका परीक्षणदेखि सबै प्रक्रिया छिटो पूरा गर्ने प्रदेशले छिट्टै परीक्षाफल प्रकाशित गर्न पाउने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले पहिलोपटक राष्ट्रिय परीक्षाबोर्डको नियमावली-२०७६ संशोधन गरी यस्तो व्यवस्था गरेको हो।   शिक्षा, विज्ञान...

काँग्रेसले सर्त माने एमालेले सघाउने
  • अन्य पत्रिका

  फागुन १२, २०७८ प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव ल्याउन नेपाली काँग्रेस तयार भए एमसिसी अनुमोदनमा सघाउने संकेत गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेस नेताहरूसँग पटकपटक भएका संवादपछि एमालेले सभामुखविरुद्ध महाभियोग ल्याए संसद् अवरोध हटाउनुका साथै...

चुनावका लागि खर्च जुटाउन सकस, दाताहरू अनिच्छुक
  • अन्य पत्रिका

फागुन १२, २०७८ आउँदो वैशाख ३० मा स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको सरकारलाई चुनावी खर्च जुटाउन समस्या परेको छ । अर्थ मन्त्रालयले चुनावका लागि चालू आर्थिक वर्ष (आव) को बजेटमा १० अर्ब रुपैयाँ छुट्ट्याएको छ । तर, निर्वाचन आयोगलगायत...

एमसिसिलाइ देखाउँदै काङ्ग्रेसले सार्‍यो चितवन सहित १० जिल्लाको अधिबेशन
  • खबरदाता

फागुन ११,२०७८   चितवन -नेपाली काङ्ग्रेसले १० जिल्लाको अधिबेशन पुन पछाडि सारेको छ। काँग्रेसले अधिबेशन गर्न बाँकी रहेका १६ जिल्ला मध्ये १० जिल्लाको मात्र अधिबेशन सारिएको जनाएको छ।बाँकी ६ जिल्लाको भने पुर्बनिर्धारित मितिमै अधिबेशन हुने छ। निर्वाचन समितिका अनुसार सप्तरी,...

समयमा उपचार गरे हुन पाउँदैन कलेजोको दीर्घरोग
  • रासस

  फागुन ११,२०७८ सामान्य लक्षणमा उपचार नगर्दा कलेजोको दीर्घरोग हुने गरेको चिकित्सकले बताएका छन् । सुरुआती चरणका लक्षणलाई बेवास्ता गर्दा पछि गम्भीर समस्या आउने गरेको उनीहरुको भनाइ छ । भरतपुर अस्पतालका हेपाटोलोजिष्ट डा रुपेश श्रेष्ठ कलेजो रोगका सामान्य लक्षण देखिने...

समाजवादी पार्टीले सत्ता र सडक मध्ये एक छाड्न सक्नु पर्छ : मन्त्री झाँक्री
  • खबरदाता

  फागुन ११,२०७८ शहरी बिकास मन्त्री तथा नेकपा समाजबादिकि नेतृ राम कुमारी झाँक्रीले आफ्नो पार्टीले सरकार र सडक मध्ये एक छाड्नु पर्ने बताएकि छिन। चितवनको भरतपुरमा नेकपा समाजबादि पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएकी हुन। पार्टीको स्थायी कमिटीले...

सौराहामा देखिन थाले विदेशी पर्यटक
  • रासस

  फागुन ११, २०७८ नेपालको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा बाह्य पर्यटकको चहलपहल देखिन थालेपछि व्यवसायी उत्साहित भएका छन् । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण सुस्ताएको यहाँको पर्यटन क्षेत्र अहिले पूर्ववत् अवस्थामा फर्कने अनुमान गरिएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८