२०७८, २ फागुन। ओमानमा जारी चारदेशीय टी–ट्वान्टी सिरिजअन्तर्गत अन्तिम खेलमा आयरल्यान्डले नेपाललाई १६ रनले पराजित गरेको छ । जितका लागि १२८ रन चाहिए पनि नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १११ रन मात्र बनाउन सक्यो । ओमानको अल अमरेत...
फागुन २, २०७८ मुग्लिन–नारायणगढ सडकखण्डमा आज ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका¬¬–१८ भुवनबस्तीकी ३१ वर्षीया अम्बिसा गुरुङ रहेकी छन् । घाइते हुनेमा उनका...
२०७८, २ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रमा फूल प्रसाद बिक्री गर्नका लागि राखिएका पसलहरु व्यवस्थित गर्न निर्देशन दिएका छन् । आज मन्त्रालयमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा सम्बन्धित सरोकारवालाहरुसँगको छलफलका क्रममा मन्त्री आलेले...
फागुन २,२०७८ डडेल्धुरामा कुटपिटमा परी अचेत अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ । सोमबार बिहान डडेल्धुराको आलिताल गाउँपालिका(४ लामजिलेमा चोटपटक लागि अचेत अवस्थामा फेला परेका डोटी दीपायल सिलगढी नगरपालिका–३ का ३५ वर्षीय वसन्त सिजापतीको उपचारका क्रममा मृत्यु भएको हो...
फागुन २ ,२०७८ मुलुकको न्यायपालिकामा गतिरोध बढेको ४ महिनापछि आएर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि सत्ता गठबन्धनले महाभियोग लगाएको छ । त्यो पनि यस्तो समयमा कि जब एमसीसी अनुमोदनको विषयलाई लिएर सत्ता गठबन्धन र सरकार नै धर्मराएको थियो । अर्कोतिर गठबन्धनका...
फागुन २,२०७८ चितवन । बिदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाइ शैक्षिक परामर्श दिँदै आएको श्रीज्मा एजुकेशन प्रालिले आफ्नो छैठौं वार्षिकोत्सव मनाएको छ। भरतपुरको नारायणगढ स्थिति सहिदचोकमा रहेको श्रीज्माले सोमबार एक कार्यक्रम गरि वार्षिकोत्सब मनाएको हो। सो अबसरमा उसले आफ्ना विद्यार्थी...
फागुन २,२०७८ चितवन । चितवन जिल्लामा ५६ हजार भन्दा धेरै बालबालिकाले खोप लगाएका छन। स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा १२ देखि १७ वर्षसम्मका ५६ हजार ७८१ बालबालिकाले कोरोनाविरुद्धको खोप लगाएका हुन । मोडर्ना खोप अभियान अन्तर्गत विद्यार्थीलगायत अन्य सो उमेरका...
फागुन २, २०७८ उत्तरी रसुवास्थित थुमन दालगाउँ सडक सञ्जालसँग जोडिएको छ । गाउँलाई सडक सञ्जालसँग जोड्न यहाँ निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाले सहयोग गरेको थियो । आयोजना प्रभावित क्षेत्रभित्र बसोबास गर्ने बासिन्दालाई सडक मार्गको सुविधा पु-याई उनीहरूको जीवनमा सुधार...
फागुन २, २०७८ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग पारित नहुने सम्भावना देखिएको छ । सत्ता गठबन्धनमा रहेका सांसदले मात्र महाअभियोग पारित गर्न आवश्यक संसद्मा कायम भएको संख्याको दुई तिहाइ बहुमत पुग्ने अवस्था छैन । महाअभियोग पारित गर्न निर्णायक...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८