• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
युक्रेन र रुसबाट धनियाँदेखि तेलसम्म
  • खबरदाता

  फागुन ३०, २०७८   नेपाली भान्साको पहिचान नै हो( तोरीको तेल र धनियाँ । हामी यी सामान आफ्नै बारीको उत्पादन हो भनेर गर्व गछौँ। तर, वास्तविकता फरक छ। नेपालमा जति खपत हुन्छ त्यसको धेरै हिस्सा रूस र युक्रेनबाट भित्रिने...

कछुवा गतिमा नारायणगढ बुटवल सडक विस्तारको काम
  • रासस

  फागुन ३०,२०७८ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ बुटवल सडकखण्ड विस्तारको कामले अझै गति लिन सकेको छैन । सो सडकखण्ड विस्तारको अधिकांश काम यतिखेर सकिसक्नुपर्ने अवस्था थियो । नारायणगढ बुटवल सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर रमेश दिष्टीका अनुसार...

कोरिया पठाउन नौ हजार ६५४ जनाको आवेदन खुला गरिँदै
  • अन्य पत्रिका

  फागुन ३०, २०७८ नेपाल सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार दक्षिण कोरिया पठाउन नौ हजार ६५४ जनाको आबेदन खुला गर्ने भएको छ।   बैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सोमबार सार्वजनिक सूचना प्रकाशन गरी आवेदन माग गर्ने जनाएको हो...

साना दललाई स्वतन्त्र समूहमा रहेको चुनाव चिह्न दिन सकिने
  • अन्य पत्रिका

  फागुन ३०, २०७८ दलीय चुनाव चिह्नमा निर्वाचन लड्न पाउनुपर्ने माग राखेर आन्दोलनरत ३७ साना दलको मागबारे निर्वाचन आयोगले सोमबार राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएको छ। आयोगले साना दलको माग सम्बोधन गर्ने सम्बन्धमा कानुनविद्सँग पनि छलफल गर्ने प्रमुख निर्वाचन...

चक्रपथ विस्तार : चिनियाँ पक्षलाई पत्र लेख्ने तयारी
  • अन्य पत्रिका

  फागुन ३०, २०७८ सरकारले चक्रपथ विस्तारअन्तर्गत कलंकीदेखि महाराजगञ्जसम्मको दोस्रो खण्डको साइट नै क्लिअर नगरी चिनियाँ पक्षलाई पत्र लेख्ने तयारी गरेको छ । सरकारले अबको दुई महिनाभित्र साइट क्लिअर गरिसक्ने प्रतिबद्धता जनाउँदै त्यसपछि सडक विस्तारका लागि आग्रह गर्दै चिनियाँ पक्षलाई...

तत्कालका लागि जोगियो नेकपा एस
  • खबरदाता

फागुन ३०, २०७८ सर्वोच्च अदालतले नेकपा एमालेबाट टुक्रिएर गठन भएको नेकपा (एकीकृत समाजवादी) र सो दलमा गएका १४ सांसदको पद तत्कालका लागि जोगिनेगरी आइतबार आदेश गरेको छ। यस विषयमा परेको मुद्दामा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले अन्तरिम...

भारतमा रोकियो नेपाल आउने कोइला
  • अन्य पत्रिका

  फागुन ३०, २०७८ समुद्रपारबाट आउने कोइलाको ढुवानी अवरुद्ध भएको छ । भारतीय रेलवेले रेक नदिएपछि हल्दिया बन्दरगाहमा आइपुगेको करीब २ लाख मेट्रिकटन कोइला रोकिएको हो । रेलवेले रेक नदिएपछि वीरगञ्जका व्यवसायीले कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई गुहारेका छन् । वीरगञ्ज...

चितवनमा बन्यो १७ करोड लागतमा २५ सय मेट्रिकटन क्षमताको शीत भण्डार
  • खबरदाता

  फागुन २९,२०७८ चितवन - चितवनमा १७ करोड लागतमा शीत भणडार निर्माण गरिएको छ। भरतपुर महानगरपालिका–१८, चनौलीमा निर्माण गरिएको शीत भण्डार सोमबारदेखि सञ्चालनमा आउने भएको हो । आइतबार चितवन चनौली शीत भण्डार सहकारी संस्था लिमिटेड द्वारा आयोजित पत्रकार सम्मेलनमा शीत...

तनहुँमा बस र टाटा सुमो ठोक्किँदा तीन जनाको मृत्यु
  • रासस

फागुन २९, २०७८ तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो बस र टाटा सुमो गाडी आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। मृत्यु हुनेमा एक महिला र दुई पुरूष...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८