• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
एमसिसि पास बाहेक उल्लेख्य काम नगरी सकियो संसद अधिवेशन
  • खबरदाता

चैत १,२०७८ सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राति १२ बजेदेखि संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो। संसदको जारी अधिवेशन मंसिर २८ गते आह्वान भएको थियो। यो अधिवेशनको प्रारम्भदेखि...

उबासंघ चितवनमा नयाँ नेतृत्व , को को बने बिजयी ?
  • खबरदाता

चैत १,२०७८   चितवन । उद्योग वाणिज्य संघ चितवनको ५५ औ साधारण सभा एबं अधिबेशनले चुननारायण श्रेष्ठको अध्यक्षतामा २५ जनाको कार्यसमिति चयन गरेको छ । अध्यक्ष, बरिष्ठ उपाध्यक्ष सहित १३ जना सर्वसहमत भए पनि १२ पदका लागि निर्बाचन भएको थियो...

‘ग्ल्याम- अप नेपाल २०२२’ को दोस्रो संस्करण हुने
  • खबरदाता

  चैत १,२०७८ चितवन – बी कम्पनीले चितवनमा ‘ग्ल्याम(अप नेपाल २०२२’ आयोजना गर्ने भएको छ । मंगलबार कम्पनीले पत्रकार सम्मेलन गर्दै चैत २५ र २६ गते भरतपुरमा ग्ल्याम(अप नेपालको दोस्रो संस्करण हुने जनाएको हो। यस अघि २०१८ मा पहिलो संस्करण...

टिपर दुर्घटनामा २ जनाको मृत्यु, २४ जन्ती घाइते
  • खबरदाता

चैत १,२०७८   उदयपुर–मदन भण्डारी लोकमार्गमा विवाहको जन्ती सवार टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २४ जन्ती घाईते भएका छन् । दुर्घटनामा उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ का १९ वर्षीय दीपेन्द्र कुमाल र २४ वर्षीय अजय...

चितवन प्रशासनले भन्यो , इच्छाबिपरित होली नखेल्नु
  • खबरदाता

  चैत १,२०७८ चितवन -  जिल्ला प्रशासन कार्यालय चितवनले इच्छा बपरित फागु (होली) नखेल्न आग्रह गरेको छ। मंगलबार एक सूचना जारी गर्दै प्रशासनले होली मनाउने नाममा रितिरिवाज र परम्परा विपरित उछृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको हो । सूचनामा सर्वसाधारणलाई दुस्ख...

डिजिटल मिडिया संघ चितवन – नवलपुरद्वारा मुल्य समायोजन
  • खबरदाता

  चैत १,२०७८ चितवन - डिजिटल मिडिया संघ चितवन - नवलपुरले आफुहरुले दिने सेवाको मुल्य समायोजन गरेका छन। संघको सोमबार बसेको बैठकले फ्लेक्स लगायतका सामाग्रीमा मुल्य समायोजन गरिएको जनाएको छ।सो बैठकले समायोजन गरेको मुल्य सुची चैत १ गते देखि लागु...

आजदेखि लाइसेन्सको अनलाइन आवेदन बन्द
  • खबरदाता

चैत १, २०७८ आज चैत १ गते मंगलबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ आवेदन बन्द हुने भएको छ। यातायात व्यवस्था विभागले सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द हुने जनाएको हो। लाइसेन्स लिनका लागि आवेदन धेरै...

नाम मात्रै ‘डिजिटल’ : लाइसेन्स लिन सास्ती
  • अन्य पत्रिका

  चैत १, २०७८ सरकारी सेवालाई ‘डिजिटल’ बनाउने भनिए पनि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरणको फाराम बुझाउन मात्रै नौ घण्टा लाममा लाग्नुपर्ने अवस्था छ । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा चालक अनुमतिपत्र नवीकरण गर्न जाने सेवाग्राहीले ‘टोकन’ लिन, बैङ्कमा राजस्व जम्मा गर्न...

किन आउँदै छन् चिनियाँ विदेशमन्त्री ?
  • अन्य पत्रिका

  चैत १, २०७८ चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने तयारीमा रहेका छन् । आउँदो चैत दोस्रो साता विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउने तयारीमा रहेको अनौपचारिक जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयका एक अधिकारी जानकारी दिए । नेपालमा अमेरिकी सहायता...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८