• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चीनमा भएको विमान दुर्घटनाका सबै यात्रुको मृत्यु भएको आशंका
  • एजेन्सी

  चैत ७,२०७८ चीनको ग्वाङ्सी क्षेत्रमा भएको विमान दुर्घटनामा सबै१३२ यात्रुको मृत्यु भएको आशंका गरिएको छ। सोमबार दिउँसो १स्१० बजे चाइना इस्टर्नको विमान बोइङ ७३७–८०० दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा विमानमा सवार सबै यात्रुको मृत्यु भएको आशंका गरिएको साउथ चाइना मर्निङ...

म्यादी प्रहरी बन्नको लागि चितवनमा ११ सयले दिए दर्खास्त
  • खबरदाता

  चैत ७,२०७८   चितवन - म्यादी प्रहरीमा भर्ना हुनको लागि चितवनमा ११ सय बढीले दर्खास्त बुझाएका छन। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता डिएसपि नरहरी अधिकारी दिएको जानकारी अनुसार दर्खास्त खुलेको पहिलो दिन आइतबार ७२१ जनाले दर्खास्त दिएका थिए।...

म्यादी प्रहरीका लागि रुपन्देहीमा ३३५१ जनाले दिए आवेदन
  • खबरदाता

चैत ७,२०७८ स्थानीय तहको निर्वाचनका लागि रुपन्देही सहित देशव्यापी रूपमा भर्ना प्रक्रिया सुरु भएको छ । आइतबारबाट सुरु भएको दर्ता प्रक्रियामा पहिलो दिन रुपन्देहीमा १४ सय ६५ जनाले र दोस्रो दिन १८ सय ८७ जनाले दर्ता गरेका छन् । चैत...

नेपालबिरुद्ध यूएई
  • खबरदाता

चैत ७,२०७८ आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपाल घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध ९९ रनले पराजित भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा युएईले दिएको दुई सय तीन रनको लक्ष्य पछ्याएको नेपाल ३५।१ ओभरमा एक...

भरतपुरमा बुधबारदेखि ‘पाँचौ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ हुने
  • खबरदाता

  चैत ७,२०७८ चितवन -आउँदो ९ गते देखि ‘पाँचौ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ हुने भएको छ। नेपाल कृषि मेसिनेरी व्यवसायी संघको आयोजनामा हुने प्रदर्शनी चैत १२ गतेसम्म हुनेछ । संघले दोस्रो पटक चितवनमा प्रदर्शनी गर्न लागेको हो । यस अघि...

सनराइजको चित्रकला प्रदर्सनी , अङकुरम एकेडेमी प्रथम
  • खबरदाता

  चैत ७,२०७८ चितवन - सनराइज इङलिस स्कुलले आयोजना गरेको जिल्ला स्तरीय चित्रकला प्रदर्शनीमा अङकुरम एकेडेमी प्रथम भएको छ। बिद्यालयको बहुउद्देश्यीय सभाहलमा आइतबार गरिएको उक्त प्रदर्शनीमा जिल्लाका विभिन्न बिद्यालयका ५६ जना सहभागी रहेका थिए। जुनियर र सिनियर गरि दुई बिधामा...

जनताको मतको अपमान गर्ने एमालेले कसम खाएको छ : शर्मा
  • खबरदाता

चैत ७,२०७८ चितवन । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेले जनताको मतको अपमान गर्ने कसम खाएर बसेको बताएका छन। सोमबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै शर्माले सो कुरा बताएका हुन। जनताले सरकार वनाउने गरि मत दिएको तर एमालेले सरकार...

मोरङको लेटाङमा अनिश्चितकालिन निषेधाज्ञा
  • खबरदाता

  चैत ७,२०७८ जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा निषेधाज्ञा लगाएको छ। स्थानीय र प्रहरीबिच झडप भएर एक महिला प्रहरीको मृत्यु भएपछि तनावग्रस्त बनेको लेटाङमा निषेधाज्ञा जारी गरिएको हो । अर्को सूचना जारी नभएसम्म बिहान ७ बजेदेखि निषेधाज्ञा जारी गरिएको हो...

कोरियाले चार हजार मौसमी कामदार लैजाने
  • अन्य पत्रिका

  चैत ७, २०७८ कोरियाका स्थानीय निकायले त्यहाँको कृषि तथा मत्स्यपालन क्षेत्रमा देखिएको श्रमिक अभावलाई कम गर्न नेपालबाट चार हजार मौसमी कामदार लैजाने भएका छन् । कोरियाले २०२२ को जनवरीदेखि लागू हुने गरी नयाँ नियम बनाएर नेपालबाट श्रमिक लैजान लागेको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८