• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
झापा प्रशासनले भन्यो : १५ दिन भित्र हतियार बुझाउनु
  • खबरदाता

  चैत ८,२०७८ झापा - जिल्ला प्रशासन कार्यालय झापाले निजि प्रयोजनको लागि राखिएका हतियार बुझाउन आग्रह गरेको छ। स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्लाभित्रै इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हातहतियार बुझाउन आग्रह गरेको हो।...

लेटाङ घट्ना : मृतक महिला प्रहरीको पक्षमा न्याय माग्दै बिराटनगरमा प्रदर्शन
  • खबरदाता

  चैत ८,२०७८ मोरङ - मोरङको लेटाङमा भएको झडपमा परी ज्यान गुमाएकी महिला प्रहरीको पक्षमा प्रदर्शन गरिएको छ। मृतक उर्मिला श्रेष्ठको पक्षमा न्याय पाउनु पर्ने माग गर्दै मंगलबार विद्यार्थीहरुले विराटनगरमा प्रदर्शन गरेका हुन । मृतक महिला प्रहरीलाई न्याय र यौंन...

बुधबारदेखि सुरु हुने दमक गोल्डकपको तयारी पूरा
  • खबरदाता

  चैत ८,२०७८ झापा ( दमक नगरपालिकाको नगर खेलकुद विकास समितिले आयोजना गर्न लागेको दमक गोल्डकपको तयारी पूरा भएको छ । वडा नं ३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रङ्गशालामा बुधबारदेखि सुरुहुने मोफसलकै सर्वाधिक राशिको फुटबल प्रतियोगिताको तयारी पूरा भएको...

बर्दियामा पाटे बाघ मृत फेला
  • खबरदाता

चैत ८,२०७८ नेपालगञ्ज– बर्दियाको मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ। डिभिजन वन कार्यालय बर्दियाका अनुसार सोमबार बेलुका बाघ मृत फेला परेको हो। कुहिएको अवस्थामा फेला परेकाले उक्त बाघ करिब एक हप्ता अगाडि नै...

आजबाट एमाले भइन अभिनेत्री करिश्मा मानन्धर
  • खबरदाता

  चैत ८,२०७८ अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकि छिन। पार्टी प्रवेश गर्दै मानन्धरले एमाले जनतालेचाहेको पार्टी भएकोले आफु प्रवेश गरेको बताइन। आम जनतको चाहाना अनुसार अगाडि बढेको एमालेले आउदो स्थानीय चुनाबमा जित हासिल गर्ने उनले बताइन। नेकपा एमालेका...

चुनावी तालमेलबारे सत्तागठबन्धनमा छलफल सुरु
  • खबरदाता

चैत ८,२०७८   आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन नजिकिएसंगै सत्तारूढ गठबन्धनभित्र तालमेल गर्ने बारे छलफल सुरु भएको छ। मंगलबार बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकमा पनि स्थानीय निर्वाचनमा केकसरी सहकार्य गरेर जाने भन्ने विषय छलफल भएको थियो । प्रधानमन्त्रीसमेत...

चितवन राष्ट्रिय निकुञ्जबाट गैँडा स्थानान्तरण गर्न अध्ययन सुरु
  • रासस

    चैत ८, २०७८/ नारायण अधिकारी     चितवन – दुर्लभ एक सिङ्गे गैँडा स्थानान्तरणका लागि अध्ययन सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य गैँडा स्थानान्तरणका लागि अध्ययन थालिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण...

विद्युत् बक्यौता नबुझाउँदा बसपार्कको लाइन काटियो
  • रासस

  चैत ८, २०७८ विद्युत् र खानेपानीको बक्यौता रकम नबुझाउँदा तुलसीपुर बसपार्कको विद्युत् र खानेपानीको लाइन काटिएको छ । बसपार्कमा एक हप्ताअघि विद्युत् लाइन काटिएको हो भने दुई हप्ताअघि खानेपानीको लाइन काटिएको थियो । विद्युत् कार्यालयको रु आठ लाख बक्यौता...

लायन्स क्लब अफ नारायणगढ संगमचोकको अध्यक्षमा न्यौपाने
  • खबरदाता

  चैत ८,२०७८ चितवन - लायन्स क्लब अफ नारायणगढ संगमचोकको अध्यक्षमा घनश्याम न्यौपाने निर्वाचित भएका छन। सोमबार भरतपुरमा भएको क्लबको १९ औं साधारणसभाले बर्ष २०२२-२३ का लागि न्यौपानेलाइ अध्यक्षमा निर्बिरोध निर्वाचित गरेको हो। त्यस्तै उक्त सभाले क्लबको प्रथम उपाध्यक्षमा सुबिर...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८