• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
कपिलवस्तुमा विद्यार्थीबीच झडप, आठ राउण्ड अश्रुग्यास प्रहार
  • रासस

  चैत ६, २०७८   कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौलीमा रहेको दुधाधारी माध्यमिक विद्यालयमा विद्यार्थीहरूबीच झडप भएको छ । होलीको टीकाको विषयमा सुरु भएको विवादले विद्यालय परिसरमा आज दिनभर तनावग्रस्त भएको हो । होलीका दिन भएको विवाद मिलाउन विद्यालयले आज अभिभावकलाई...

समाजबादी पेशागत कानुन ब्यवसायी संगठन चितवनको संयोजकमा पौडेल
  • खबरदाता

  चैत ६,२०७८ चितवन - समाजबादी पेशागत कानुन ब्यवसायी संगठन चितवनको संयोजकमा अधिबक्ता जनक राज पौडेल चयन भएका छन। आइतबार चितवनको भरतपुरमा आयोजित एक भेलाले अधिबक्ता धर्मेन्द्र थापालाइ तदर्थ समितिको सचिब चयन गरेको छ। यस्तै सदस्यहरुमा भोला नाथ नेपाल ,सोमनाथ...

जग्गा बैना गरी ठगी गर्ने एकजना पक्राउ
  • खबरदाता

  चैत ६, २०७८ जग्गा बैना गरी ठगी गर्ने एक जना पक्राउ परेका छन् । जग्गा बैना गरिदिन्छु भनि ठगी गर्ने ध्रुव प्रसाद घिमीरे पक्राउ परेका हुन् । उनले मोरङ घर भएकी काठमाण्डौं बस्दै आएकी ४० वर्षीया सीमा सुवेदीलाई ४...

म्यादी बन्ने रहर : दर्खास्त दिनेमा बच्चाका आमा देखि अस्ट्रेलिया जाने बिद्यार्थि सम्म
  • केपी शर्मा

चैत ६,२०७८   चितवन - आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि भन्दै सरकारले आइतबारबाट म्यादी प्रहरीमा दर्खास्त खुल्ला गरेको छ। चितवन लगायतका देशभरकै जिल्ला प्रहरी कार्यालयमा बिहानै देखि दर्खास्त दिनेको भिड लागेको छ। दर्खास्त दिने लाइनमा बच्चाका आमा...

ईनारमा डुबेर माडीमा एक महिलाको मृत्यु
  • खबरदाता

  चैत ६,२०७८ चितवन - इनारमा डुबेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको माडी नगरपालिका -७ कृतनपुरकी सुकमाया रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीका अनुसार आइतबार साढे ८ बजेको समयमा ७४ वर्षिय रानाभाटको इनारमा खसेर मृत्यु भएको...

नेपालमा ९३ प्रतिशतले लगाए कोभिड विरुद्धको खोप
  • रासस

  चैत ६,२०७८ नेपालमा कोभिड - १९ बिरुद्ध ९३ प्रतिशत खोप लगाएका छन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो । यस्तै पूर्ण...

पौडी खल्नेक्रममा पोखरीमा डुबेर मृत्यु
  • खबरदाता

  चैत ६,२०७८ महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित पोखरीमा पौडी खेल्नेक्रमा एक युवकको डुवेर मृत्यु भएको छ । मृत्युहुनेमा मुखियापट्टी मुसरनियाँ गाउँपालिका–३ का १८ वर्षीय सुमन ठाकुर छन् । सो पोखरीमा तीन युवक पौडी खेल्न गएको जनाइएको छ । स्थानीयवासीले पानीमा...

छाङपाटन मोटरमार्गमा कालोपत्र
  • रासस

चैत ६, २०७८ तनहुँको म्याग्दे गाउँपालिका–५ स्थित छाङपाटन मोटरमार्ग कालोपत्र भएको छ । गाउँपालिकाले रु ७० लाखको लागतमा उक्त मोटरमार्ग कालोपत्र गरेको हो । एक हजार १५० मिटर सडक कालोपत्र गरिएको वडाध्यक्ष शिवबहादुर आलेले जानकारी दिए । मोटरमार्ग कालोपत्र नहुँदा...

दललाइ भ्याइनभ्याई, प्रधानमन्त्री एकै दिन तीन जिल्लामा
  • खबरदाता

चैत ६, २०७८ काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले सक्रियता बढाएसँगै राजनीतिक दल तथा दलका नेताहरूलाई चुनावी चटोरोले छोपेको छ । प्रमु्ख सत्तारुढ दल नेपाली कांग्रेससहितका सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जसपा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८