• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

लायन्स क्लब अफ नारायणगढ संगमचोकको अध्यक्षमा न्यौपाने

  • खबरदाता

लायन्स क्लब अफ नारायणगढ संगमचोकको अध्यक्षमा न्यौपाने

 

चैत ८,२०७८

चितवन – लायन्स क्लब अफ नारायणगढ संगमचोकको अध्यक्षमा घनश्याम न्यौपाने निर्वाचित भएका छन।

सोमबार भरतपुरमा भएको क्लबको १९ औं साधारणसभाले बर्ष २०२२-२३ का लागि न्यौपानेलाइ अध्यक्षमा निर्बिरोध निर्वाचित गरेको हो।

त्यस्तै उक्त सभाले क्लबको प्रथम उपाध्यक्षमा सुबिर श्रेष्ठ ,द्दितिय उपाध्यक्षमा बुद्धिप्रसाद अधिकारी र तृतीय उपाध्यक्षमा उज्वल श्रेष्ठलाइ चयन गरेको छ।

सचिबमा मनोज बर्णवाल ,सह सचिबमा तुलसी प्रसाद सापकोटा , कोषाध्यक्षमा बिश्वराज भट्टराई र क्लबको पिआरओमा देबेन्द्र पौडेल लगायत सबै पदाधिकारी निर्बिरोध निर्वाचित भएका हुन।

कार्यक्रम निर्वाचन सिमितिका संयोजक क्लबका पुर्ब अध्यक्ष तथा लायन्स क्लब ईन्टरनेशनल ३२५  आर को बर्ष २०२२-२३ का इलेक्ट गभर्नर सिद्धार्थलाल चुकेको संयोजकत्वमा सम्पन्न भएको थियो।

  • प्रकाशित मिति : चैत ८, २०७८, मंगलवार ०८:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८