चैत ८,२०७८
अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकि छिन।
पार्टी प्रवेश गर्दै मानन्धरले एमाले जनतालेचाहेको पार्टी भएकोले आफु प्रवेश गरेको बताइन। आम जनतको चाहाना अनुसार अगाडि बढेको एमालेले आउदो स्थानीय चुनाबमा जित हासिल गर्ने उनले बताइन।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रेमबहादुर सिंह, लोकप्रिय कलाकार करिश्मा मानन्धरलगायतलाई पार्टी प्रवेश गराएका हुन ।
अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेलले उनीहरुलाई स्वागत गरेका थिए । सोही अवसरमा पर्सा जिल्लाको माओवादी केन्द्रका बाबुराम कौसिक र जनता समाजवादीका कार्यकर्ता पनि सोही पार्टीमा प्रवेश गरेका छन ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८