चैत १७,२०७८ सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । इन्धनको मूल्य बढ्दै जाँदा यातायात व्यवसायीले दिएको दवावपछि सरकारले सार्वजनिक सवारीसाधनमा भाडा बढाउने निर्णय गरेको हो। नयाँ भाडा दर भने आउँदो २० गते देखि लागु हुने यातायात व्यावसायीले बताएका छन। भौतिक...
चैत १७,२०७८ चितवन । सशस्त्र प्रहरी बल (एपिएफ) एफसी चितवनको भरतपुरमा जारी दोस्रो राष्ट्रिय महिला लिगको शिर्ष स्थानमा उक्लिएको छ । बिहीबार भएको पहिलो खेलमा वालिङलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै एपिएफ शिर्ष स्थानमा उक्लिएको हो । एपिएफको...
चैत १७,२०७८ मोरङ– मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित सलकपुरमा भएको सवारी दुर्घटनामा एक नाबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दीपक श्रेष्ठका अनुसार बिहीबार दिउँसो नगरपालिका–८ स्थित सलकपुरका विक्रम पाण्डेले चलाएको प्रदेश ३–०१–०२२ च ७२५६ नम्बरको...
चैत १७,२०७८ आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय जुम्लाले आवश्यक तयारी गरेको छ । स्थानीय तह निर्वाचनमा जिल्लामा ६७ हजार ७४४ मतदाता सहभागी हुनेछन् । सबैभन्दा धेरै मतदाता चन्दननाथ नगरपालिकामा ११ हजार ८२०...
चैत १७,२०७८ सुनसरीको रामधुनी नगरपालिका–६ बक्लौरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका–६ का वडासचिव ५३ वर्षीय नन्दकुमार श्रेष्ठ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । इचोलबाट बक्लौरीतर्फ जाँदै गरेको को२४प...
चैत १७,२०७८ चितवन - चितवनमा महिला उद्यमीको सङ्ख्या बढ्दो छ । महिलाका नाममा उद्योग सञ्चालन गर्दा दर्तादेखि छुटसम्म सस्तो पर्ने भएकाले पनि महिला उद्यमीहरुको सङ्ख्या बढ्दै गएको हो । घरेलु तथा साना उद्योग कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्ष...
चैत,१७ २०७८ आगामी स्थानिय निर्वाचनको लागि चितवनमा ८४ हजार भन्दा बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार जिल्लामा ८४ हजार ६८२ जना मतदाता थपिएका हुन् । २०७४ को स्थानिय निर्वाचनमा चितवनमा कुल मतदाताको संख्या तीन लाख १३...
चैत १७,२०७८ । दक्षिण चीनको गुआङ्सी जुआङ स्वायत्त क्षेत्रमा दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानको ४०हजार भन्दा बढी टुक्रा बुधबारसम्म फेला पारिएको एक अधिकारीले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिएका छन्। चीनको नागरिक उड्डयन प्रशासनको उड्डयन सुरक्षा कार्यालयका प्रमुख झु ताओले...
चैत १७,२०७८ बालुवाटारमा जारी सत्तारुढ गठबन्धनको बैठक सकिएको छ। बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सबै स्थानिय तहमामा गठबन्धन गरेर अगाडि जाने निर्णय गरेको छ। साथै निर्वाचनका लागि गठबन्धनले प्रदेश, जिल्ला र गाउँपालिकास्तरीय संयन्त्र बनाउने भएको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८