• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
तीनदिने औपचारिक भ्रमणकोलागि आज भारत जाँदै देउवा
  • खबरदाता

  चैत १८,२०७८ काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा आज भारत प्रस्थान गर्दै छ न।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका हुन्। देउवाको भारत भ्रमण तीनको रहने छ। भ्रमण कार्यक्रमअनुसार शुक्रबार दिउँसो २ः५० बजे प्रधानमन्त्री देउवा भारतको नयाँदिल्लीस्थित इन्दिरा...

मेलम्ची सुरुङमा पानी पठाएर परीक्षण
  • खबरदाता

चैत १८, २०७८ बाढीपहिरोले पुरेर क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहान मर्मत गरी सुरुङमा पानी पठाएर परीक्षण सुरु भएको छ । सफाइ अन्तिम चरणमा पुगेसँगै परीक्षणका लागि पानी पठाउन सुरु गरिएको आयोजनाले जनाएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले बिहीबार मेलम्चीको मुख्य...

विद्युतीकरणमा करोडौंको भ्रष्टाचार
  • खबरदाता

चैत १८, २०७८ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्षसहित २७ जनाविरुद्ध विद्युतीकरण गर्दा भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दर्ता गरेको छ। गाउँपालिकामा विद्युतीकरण गर्ने क्रममा सामानको मूल्यमा घोटाला गरेको, चाहिनेभन्दा बढी सामानको बिल बनाएर...

नेपाल प्रहरीमा भावी आईजीपी को ?
  • खबरदाता

चैत १८, २०७८ अ नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका तीन प्रहरी अधिकारीले बिहीबार फुली लगाए । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई डीआईजीबाट एआईजीमा बढुवा गर्ने निर्णय...

मतपत्र छपाई सुरु, १ सय ५० सेना परिचालन
  • खबरदाता

चैत १८, २०७८ जनक शिक्षा लिमिटेडले हिजो बिहीबार मतपत्र छपाई शुरू गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरू ईश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर, सचिव गोकर्णमणि दुवाडी र प्रवक्ता शालिग्राम शर्मा पौडेल र केन्द्रमा तैनाथ प्रमुख सेनानीसहितको टोलीले छापाखाना...

थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका गठन , अध्यक्षले सामूहिक सपथ ग्रहण
  • खबरदाता

  चैत १८,२०७८ काठमाडौँ – राष्ट्रिय भूमि आयोगको थप ४३ जिल्लामा जिल्ला आयोग गठन गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षहरुलाई बिहीबार काठमाडौँमा पद तथा गोपनियताको...

सरकार र गठबन्धनमा सहभागी हुने लोसपाको तयारी
  • खबरदाता

  चैत १८,२०७८ काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा० संघीय सरकारमा सहभागी हुन तयार भएको छ । आफ्ना माग सम्बोधन भए संघीय सरकारमा सहभागी हुने र आगामी निर्वाचनका लागि गठबन्धनमा सहभागी हुन लोसपा तयार भएको हो । प्रधानमन्त्री शेरबहादुर...

अघोषित लोडसेडिङले सिमेन्ट र डन्डी उत्पादनमा ५० प्रतिशत कटौती
  • खबरदाता

चैत १८,२०७८   कोभिड–१९ कम भएपछि लयमा फर्किन थालेका सिमेन्ट तथा डन्डी उद्योग फेरि लोडशेडिङको मारमा परेका छन् । यी वस्तुको उत्पादन र माग बढ्ने विकास निर्माणको मुख्य सिजनमा नियमित बिजुली नपाउँदा उत्पादन नै कटौती गर्न थालेको उद्योगीहरूले बताएका छन्...

बढ्यो सार्वजनिक सवारीसाधनको भाडा
  • खबरदाता

  चैत १७,२०७८ सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । इन्धनको मूल्य बढ्दै जाँदा यातायात व्यवसायीले दिएको दवावपछि सरकारले सार्वजनिक सवारीसाधनमा भाडा बढाउने निर्णय गरेको हो। नयाँ भाडा दर भने आउँदो २० गते देखि लागु हुने यातायात व्यावसायीले बताएका छन। भौतिक...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८