• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
बलेरोलाइ टिपरले ठक्कर दिँदा एकजनाको मृत्यु
  • रासस

चैत १८,२०७८   पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–५ रञ्जीतपुरमा भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको विद्युत् कार्यालय बोदेबर्साइनको प्रदेश २–०१–००१ च ०३३४ नं को बोलेरो गाडीलाई सोही दिशाबाट आउँदै गरेको ना ७ ख...

तोलामा आठ सयले बढ्यो सुन
  • रासस

  चैत १८,२०७८ सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ८०० ले बढेर रु ९९ हजार ७०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ९००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको...

सत्ता साझेदार दलबीच तालमेल हुन्छ : मन्त्री आले
  • खबरदाता

  चैत १८,२०७८ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच सहमति कायम गरी अगाडि बढ्ने निर्णय भएको बताएका छन। विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले जिल्ला तहमा जिल्ला कार्यदल निर्माण गरी प्रमुख,...

दुई बर्ष रोकिएको विक्रमबाबा मेला आजदेखि सुरु
  • रासस

चैत १८,२०७८ हरेक वर्ष चैते दसैँको समयमा मनाइने विक्रमबाबा मेला आजदेखि सुरु भएको छ । कोरोना कहरका कारण विगत दुई वर्षदेखि हुन नसकेको विक्रमबाबा मेला आज देखि सुरु भएको हो । निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा...

रमेश थापा नाट्टा अध्यक्षमा निर्वाचित
  • रासस

चैत १८,२०७८   पर्यटन व्यवसायीको पुरानो छाता सङ्गठन नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) को अध्यक्षमा रमेश थापा विजयी भएका छन्। नाट्टाको बिहीबार सम्पन्न ५५ औँ वार्षिक साधारणसभा एवं २३औँ निर्वाचनको शुक्रबार बिहान सम्पन्न मतपरिणामअनुसार अध्यक्षका अर्का प्रत्यासी...

कृषक समूहलाई उन्नत जातका बाख्रा वितरण
  • रासस

  चैत १८,२०७८ गैंडाकोट - पुर्बी नवलपरासीको गैँडाकोट नगरपालिकाले वडा नं ३ मा बाख्रा वितरण गरेको छ । नगरपालिकाले बाख्रापालनमा स्थानीयलाई आकर्षित गर्नका लागि उन्नत जातका बाख्रा वितरण गरेको हो । नगरपालिकाले वडा नं ३ को ढोडेनीमा समूह गठन गरेपछि...

अझै तीन दिन मौसम सफा नहुने,बर्षाको सम्भावना
  • खबरदाता

  चैत १८,२०७८ अझै तीन दिन मौसम सफा नहुने भएको छ । भारतको विहार आसपासमा रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम...

पिछडिएका लोपोन्मुख समुदायको संरक्षण गर्न ध्यानाकर्षण
  • रासस

  चैत १८,२०७८ चितवन - प्रदेश प्रमुखको यहाँ सम्पन्न बैठकले पिछडिएका लोपोन्मुख समुदायको संरक्षण गर्न ध्यानाकर्षण गराएको छ । सौराहामा बिहीबार सम्पन्न बैठकले सिमान्तकृत, पिछडिएका, लोपोन्मुख समुदायको पहिचान, संरक्षण, सम्वद्र्धन र विकासलगायत काम गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको हो ।...

बजेटको आकारसँगै आयात पनि बढ्ने
  • खबरदाता

चैत १८, २०७८ आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटले राजस्वमा थप दबाब सिर्जना गर्न सक्ने आकलन गरिएको छ। हरेक आर्थिक वर्षमा सरकारले बजेटको आकार बढाउँदै गएको छर बजेटको आकार बढ्दा राजस्वको लक्ष्य पनि बढ्दै गएको छ। राजस्वको लागि आयातकै भर...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८