• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
दुःख पाएकालाई सुख दिन जनप्रतिनिधि बनाउने हैन : अध्यक्ष तिमिल्सिना
  • खबरदाता

  चैत १९,२०७८ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दुख पाएकालाइ सुख दिने किसिमले जनप्रतिनिधि नबनाउन आग्रह गरेका छन। नारायणी टुडे मासिक पत्रिकाको २१औँ वार्षिकोत्सवलाई सनिवार भरतपुरमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन। आउँदो स्थानिय चुनाबमा काम गर्न सक्ने हिम्मतिलो ब्यक्तिलाइ...

पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु
  • रासस

चैत १९,२०७८ महोत्तरीको औरही नगरपालिका–१ मा गए राति दुई छोराछोरीसहित आमाले पोखरीमा हाम फाल्दा दुवै छोराछोरीको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय विश्वजीत कर्णकी पत्नी २६ वर्षीया बन्दना कर्णले गए राति...

पेट्रोलियम आपूर्ति सहज बनाउन सरकारको निर्देशन
  • रासस

  चैत १९,२०७८ प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्या तत्काल समाधान गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन । आपूर्ति सचिव डा गणेशप्रसाद पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स...

चितवनमा मौज्दात पेट्रोल सकियो, बर्ता मिले भोलिबाटै सहज हुने
  • केपी शर्मा

  चैत १९,२०७८ चितवनः चितवनमा रहेका प्रायः सबै पेट्रोल पम्पहरुमा मौज्दात रहेको पेट्रोल र डिजेल सकिएको छ। बिगत दुइ दिनदेखि पेट्रोलियम क्षेत्रका तीन वस्तुगत संगठनले पनि आन्दोलन थालेपछि बनेपछि चितवनका लागि पनि निगमबाट पेट्रोल उठ्न छाडेको हो। इन्धन अभाव हुने...

संयुक्त एम्बुलेन्स चालक संघ चितवनको अध्यक्षमा घले
  • खबरदाता

  चैत १९,२०७८ चितवन - संयुक्त एम्बुलेन्स चालक संघ चितवनको अध्यक्षमा सुमन घले चयन भएका छन। सनिवार भरतपुरमा सम्पन्न संघको दोस्रो जिल्ला अधिबेशनले आउँदो दुई बर्षका लागि घलेलाइ पुन अध्यक्षमा चयन गरेको हो।यस्तै वरिष्ठ उपाध्यक्षमा कल्याण लामा चयन भएका हुन।...

नवलपुरका बजारमा फर्मालिन प्रयोग भएका माछा
  • रासस

  चैत १९,२०७८ जिल्लाका बजारमा बिक्रीका लागि राखिएका माछामा फर्मालिन प्रयोग भएको पाइएको छ । माछालाई कुहिनबाट जोगाउन विषाक्त रसायन प्रयोग गरेको पाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । प्रशासनले यही चैत १६ नवलपुरको मध्यविन्दु...

भारतबाट आएकाले सस्तोमा काम गर्दा पलायन हुने अबस्थामा चितवनका निर्माण व्यवसायी
  • खबरदाता

  चैत १९,२०७८ चितवन - भारतबाट आएर सस्तो दर रेटमा काम गरिदिदा चितवनका स्वरोजगार निर्माण व्यवसायीहरु मारमा परेका छन। उनीहरुले सूचिकृत नभएका ठेकेदारका कारण काम नपाइएको र लागत भन्दा सस्तोमा काम गर्नुपरेको गुनासो गरेका छन् । चितवन स्वरोजगार निर्माण संघको...

इस्लामहरुको रमजान आइतबारदेखि सुरु हुने
  • रासस

  चैत १९,२०७८ मोरङ - इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान भोलिदेखि शुरु हुने भएको छ । गएको वर्षमा नयाँ वर्षसँगै रोजा पर्व सुरु भएको थियो । यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् ।...

नेपाल र भारतबीच के के भए चार सम्झौता ?
  • खबरदाता

चैत १९,२०७८ काठमाडौँ – नेपाल र भारतबीच शनिबार चारवटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ। भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा उक्त समझदारी तथा सम्झौतापत्रमा दुई देशका सम्बन्धित अधिकारीले हस्ताक्षर गरेका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा भएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८