चैत २०, २०७८ महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–४ सुगागाउँमा शनिबार साँझ ट्र्याक्टरले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षीया देवकली देवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । स्थानीय...
चैत २०,२०७८ चितवन - आउँदो स्थानिय निर्वाचनमा भरतपुर २१ को वडा अध्यक्ष काङ्ग्रेसका किरण रानाले उम्मेद्बारी दिने भएका छन। साबिक पार्बतिपुर ७ का स्थानिय राना १३ बर्षको उमेर देखिनै आफु काङ्ग्रेसको राजनीतिमा झुकाब राख्दै आएका बताउँछन। आफु भन्दा अग्रजहरु...
चैत २०, २०७८ भारतको तीन दिने औपचारिक भ्रमणका लागि दिल्लीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष भेटवार्ता गरेका छन् । हैदरावाद हाउसमा शनिबार करिब पौनै घन्टा लामो विशेष भेटवार्तामा दुवै सरकार प्रमुखहरू द्विपक्षीय सम्बन्धलाई नयाँ ढङ्गले...
चैत २०, २०७८ तिलगङ्गास्थित नेपाल-भारतमैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द हटाउन बतास समूहले अस्वीकार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत होटल आनन्द हटाइ धर्मशाला खाली गरिदिन बिहीबार नै पत्राचार गरेको हो। तर बतास...
चैत २०, २०७८ आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा प्रभाव यकिन गरी आपसी गठबन्धन गर्नेमा सत्तारुढ प्रदेशस्तरका नेताहरु सहमत भएका छन् । केन्द्र भन्दा पनि प्रदेश र स्थानीय तहमा गठबन्धन गरेर गएमा धेरै स्थानमा आफ्नो पकड जमाउन सकिने...
चैत २०, २०७८ रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान लिइने भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन परेको छ। दक्षिण कोरियाले ईपीएसअन्तर्गत विगत पाँच वर्षयताकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी पहिलो छनोट चरणको भाषा परीक्षाको आवेदन माग गरे पनि शनिबारसम्म...
चैत २०, २०७८ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर परियोजना तीव्र गतिले अगाडि बढाउनुपर्नेमा जोड दिइएको बताएका छन् । प्रधानमन्त्रीस्तरीय भेटमा पञ्चेश्वर बहुद्देश्यीय परियोजनाबारे चर्चा चलेको यो पहिलोपटक भने होइन । दुई दशकयता नेपालका प्रधानमन्त्रीहरू भारत जाँदा वा भारतीय प्रधानमन्त्रीहरू नेपाल...
चैत२०, २०७८ काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदी समेतको उपस्थितिमा दुई देशबीच केही दस्तावेजमा हस्ताक्षर गरिए । दुवै देशका प्रधानमन्त्रीले कुर्थादेखि जनकपुरसम्मको रेल सेवा शुभारम्भ गरे । नयाँ दिल्लीस्थित हैदरवाद हाउसमा भएको द्विपक्षीय वार्तापछि...
चैत १९,२०७८ पेट्रोलियम ब्यावसायीहरुले आन्दोलन फिर्ता लिएका छन।नेपाल आयल निगमसंगको बार्तापछि आन्दोलनका कार्यक्रमहरु फिर्ता भएका हुन। आयल निगमसँग शनिबार ४ बुँदे सहमतिपछि व्यवसायीहरुले आन्दोलन स्थगन गरेका हुन् । एलपी ग्यास उद्योग संघ र पेट्रोलियम डिलर्स, ढुवानी व्यवसायीरउद्योगीको आन्दोलन स्थगन...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८