• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
मोटरसाइकल धुने क्रममा करेन्ट लागेर हेटौंडामा एक जनाको मृत्यु
  • खबरदाता

चैत २७, २०७८ हेटौंडा– हेटौंडामा मोटरसाइकल धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका–१३ का अन्दाजी ३५ वर्षीय सहदेव गोलेको मोटरसाइकल धुने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए। हेटौंडा–१३ पदमपोखरीस्थित...

दाङमा सडक दुर्घटना, दुईजनाको मृत्यु
  • खबरदाता

चैत २७, २०७८ देउखुरी - दाङमा सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । घोराही–९ कटुकीदेखि नारायणपुरतर्फ आउँदै गरेको रा१प ८३८६ नं को मोटरसाइकल घोराही–८ वनगाउँमा दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते घोराही–१७ गुलरियाकी ३४ वर्षीया प्रमिला हमालको उपचारकोे क्रममा...

नवौँ तथा अन्तिम पटक जिब्रो छेडाउँदै बुद्धकृष्ण
  • रासस

चैत २७, २०७८ मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष नवौँ पटक बोडेका ४९ वर्षीय बुद्धकृष्ण वागं श्रेष्ठले जिब्रो छेडाउने भएका छन् । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री...

भोजपुरमा सत्ता साझेदार दलबीच सबै स्थानीय तहमा तालमेल
  • रासस

चैत २७, २०७८ आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्ता साझेदार दलले जिल्लाका सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेका छन् । केन्द्रको निर्णयबमोजिम शनिबार यहाँ बसेको स्थानीय पाँच दलको बैठकले जिल्ला समन्वय समिति, नौ स्थानीय तह र ८१...

भरतपुरको मेयर र उपमेयरका लागि काङ्ग्रेसमा आजबाट मनोनयन
  • खबरदाता

चैत २७,२०७८ चितवन - नेपाली काङ्ग्रेस चितवनमा भरतपुरको मेयर र उपमेयर पदको लागि आजबाट मनोनयन दर्ता गरिने कार्यतालिका रहेको छ। नेपाली काङ्ग्रेसको केन्द्रीय निर्देशन र चितवनको परिपत्र अनुसार आज आइतबार र भोलि सोमबार भरतपुर महानगरपालिकाको महानगर प्रमुख र उपप्रमुख पदको...

एमालेबाट गोदावरीमा मेयरका लागि ८ उम्मेदवार सिफारिस
  • खबरदाता

चैत २७,२०७८ स्थानीय निर्वाचनका लागि नेकपा एमालेबाट ललितपुरको गोदावरी नगर कमिटीले ८ जना मेयर र ६ जना उपमेयरको नाम जिल्ला कमिटीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । नगर कमिटी अध्यक्ष प्रभाकर थापाका अनुसार सिफरिस हुनेमा प्रदेश सांसदसमेत रहेका चेतनाथ सञ्जेल,...

अबिश्वास प्रस्ताव पारित ,इमरान खान भए पदमुक्त
  • एजेन्सी

चैत २७,२०७८ पाकिस्तानी प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि इमरान खान पदमुक्त भएका छन। अविश्वास प्रस्ताव संसदबाट पास भएसंगै पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका हुन। सनिवार मध्यरातमा संसदमा भएको भोटिङमा अविश्वासको प्रस्ताव १७४ मतले पारित भएपछि इमरान खानको प्रधानमन्त्री पद...

डढेलो नियन्त्रण गर्न अभ्यास
  • रासस

  चैत २७, २०७८   कपिलवस्तुको शिवराज नगरपालिका–९ मा रहेको अजम्मरी सामुदायिक वनमा डढेलो नियन्त्रण गर्न स्थानीयवासीलाई अभ्यास तालिम प्रदान गरिएको छ । तेस्रो ध्रुव संरक्षण, दुर्लभ प्रजाति कोष र ध्वाँसे चितुवा संरक्षण समूहको सहयोगमा डढेलो नियन्त्रण गर्ने उपायलगायत आगो...

असिनापानीले खेतीबाली नष्ट
  • रासस

  चैत २७, २०७८ म्याग्दी-  जिल्लाको विभिन्न स्थानमा शनिबार दिउँसो परेको असिनापानीले खेतीबाली नष्ट पारेको छ । बेनी नगरपालिका सहित रघुगङ्गा र मङ्गला गाउँपालिकामा असिनाले गहुँ, जौँ, आलु, मकैबालीमा क्षति पुगेपछि कृषक चिन्तित र निराश बनेका हुन् । रघुगङ्गाको बेग,...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८