• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
काठमाडौंको पार्टी प्यालेसमा आगलागी, ४५ लाखको क्षति
  • रासस

चैत २७,२०७८ काठमाडौंस्थित खुसिबुमा विवाहको भोज पकाउँदै गर्दा एक पार्टी प्यालेसमा आइतबार साँझ अचानक आगलागी भएको छ । काठमाडौं महानगरपालिका–१७ खुसिबु नयाँ बजार लिंक रोडमा सुरेशराज श्रेष्ठद्वारा सञ्चालित क्लासिक बफे प्वाइन्ट पार्टी प्यालेसको भण्डार कोठा र भान्सा कोठामा आगलागी हुन...

जंगली च्याउ खाँदा एक जनाको मृत्यु
  • खबरदाता

चैत २७, २०७८ जंगली च्याउ खाँदा म्याग्दे गाउँपालिका-३ धयरेमा एक महिलाको मृत्यु भएको छ । जंगली च्याउ खाएर बिरामी भएकी ४७ वर्षीया सुनिमाया थापाको उपचारका क्रममा मृत्यु मृत्यु भएको प्रहरीले जनाएको छ । गत चैत १८ गते जंगलमा च्याउ खोज्न...

सुर्के थैलीमा लुकाई राखेको एक किलो ४२२ ग्राम चरेससहित एक पक्राउ
  • रासस

चैत २७,२०७८ शुक्लाफाँटा नगरपालिका–६ कसरौलबाट प्रहरीले आज एक किलो ४२२ किलोग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार चरेससहित पक्राउ पर्नेमा दार्चुला मार्मा गाउँपालिका–२ का २६ वर्षीय मानराम धामीलाई पक्राउ...

प्रदेश सांसद सुबेदी एमालेबाट भरतपुरमा मेयरको उमेदवार
  • खबरदाता

चैत २७,२०७८ नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा प्रदेश सांसद विजय सुवेदीलाई उठाउने भएको छ । एमालेका उपमहासचिव प्रदिप ज्ञवालीको उपस्थितिमा आइतबार बसेको एमाले महानगर कमिटीको विस्तारित बैठकले महानगरको मेयरमा विजय सुवेदीलाई उम्मेद्‌वार बनाउने निर्णय गरेको एमाले केन्द्रीय सदस्य देवी ज्ञवालीले...

३५ किलो गाँजासहित चितवनको राप्तीका ५ जना पक्राउ
  • खबरदाता

चैत २७,२०७८ हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ६ स्थित पूर्वपश्चिम लोगमार्ग सडकखण्डबाट ३५ किलो गाँजासहित ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी निरीक्षक देवेन्द्र दासले...

महिला लिग : एपिएफ र आर्मीको जित
  • खबरदाता

चैत २७,२०७८ चितवन । राष्ट्रिय महिला लिग फुटबलमा सशस्त्र प्रहरी बल ९एपिएफ० ले अपराजित यात्रा कायमै राखेको छ । आज ९आइतबार० भएको पहिलो खेलमा एपिएफले धनगढीलाई ९(१ को फराकिलो अन्तरले पराजित गरेको हो । एपिएफको जितमा सावित्रा भण्डारी साम्बाले ४,...

यी मन्त्री जसले पद गएको दुई दिनपछि थाहा पाए
  • खबरदाता

चैत २७,२०७८ नेकपा एकीकृत समाजवादी नेपालका तारालामा तामाङ गत १ असोजमा सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भए । मन्त्री बनेको सात महिनामै उनको पद खुस्कियो । मन्त्रिबाट हटाइएको दुई दिनपछि मात्रै उनले जानकारी पाए । कञ्चनपुरबाट...

भरतपुरको मेयर र उपमेयरमा काङ्ग्रेसका १३-१३ जना आकांक्षी
  • खबरदाता

चैत २७,२०७८   चितवन - आगामी बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनमा भरतपुर महानगरको लागि मेयर र उपमेयरमा २६ जना आकांक्षी देखिएका छन। काङ्ग्रेसले सुरु गरेक मनोनयन दर्ता प्रक्रियामा आइतबार मात्रै भरतपुरको मेयर १३ र उपमेयरमा १३ जनाले...

देउवा सहित एक दर्जन नेतालाई भेटेर फर्कियो चितवन काङ्ग्रेस
  • केपी शर्मा

चैत २७,२०७८   चितवन -करिब एक दर्जन नेतालाइ काठमाडौंमा भेटेर चितवन काङ्ग्रेसको टोली फर्किएको छ। आसन्न स्थानिय निर्वाचनमा भरतपुर महानगरको मेयर काङ्ग्रेसले पाउनुपर्ने जिल्लाको अडान राख्न गएको टोलीले प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवा लगायत करिब एक दर्जन नेताहरुसंग भेट...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८