• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

मोटरसाइकल धुने क्रममा करेन्ट लागेर हेटौंडामा एक जनाको मृत्यु

  • खबरदाता

मोटरसाइकल धुने क्रममा करेन्ट लागेर हेटौंडामा एक जनाको मृत्यु

चैत २७, २०७८

हेटौंडा– हेटौंडामा मोटरसाइकल धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

हेटौंडा उपमहानगरपालिका–१३ का अन्दाजी ३५ वर्षीय सहदेव गोलेको मोटरसाइकल धुने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।

हेटौंडा–१३ पदमपोखरीस्थित शिवशक्ति वर्कशप सञ्चालन गर्दै आएका गोलेको बिहान ९ः५५ बजे करेन्ट लागेर गम्भीर घाइते भएपछि उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु हो।

घटनाको थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : चैत २७, २०७८, आइतवार १४:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८