• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
जस्तोसुकै परिस्थितिमा पनि देशैभर चुनावी तालमेल गर्न गठबन्धनका शीर्ष नेताको अपिल
  • खबरदाता

चैत २८,२०७८ स्थानीय तह निर्वाचनमा देशैभर तालमेल गर्न सत्तागठबन्धनका पाँच दलका शीर्ष नेताले सबैलाइ अपिल गरेका छन्। सोमबार बालुवाटारमा बसेको गठबन्धन बैठकपछि जारी संयुक्त विज्ञप्तिमा वैशाखमा हुने स्थानीय चुनावमा देशैभर गठबन्धन गर्न अपिल गरिएको हो। ‘देशको संविधानको उल्लंघन गर्दै संसदमाथि...

काठमाडौं महानगरमा विवेकशीलले अघि सार्‍यो बास्कोटा र तुलाधर
  • खबरदाता

चैत २८,२०७८ चितवन - काठमाडौं महानगरपालिकामा विवेकशील सझा पार्टीले मेयर र उपमेयरमा महिला उमेदवार अघि सारेको छ। आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनको मेयरमा समिक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उमेदवार बनाउने निर्णय गरेको छ। “देशको राजधानी इमानदार, सक्षम...

भरतपुर महानगर : राष्ट्रिय ध्यान एकातर्फ जनताको अपेक्षा अर्कोतर्फ
  • खबरदाता

चैत २८, २०७८ चितवन - आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यतिखेर भरतपुर महानगरले सबैको ध्यान आकर्षित गरिरहेको छ । देशभरिबाट राजनीतिक रुपमा भरतपुरको प्रमुख (मेयर)को बन्छ भनेर भरतपुरलाई हेरिरहँदा यहाँका जनताको अपेक्षा भने फरक छ ।...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
  • खबरदाता

चैत २८,२०७८ झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड–२ का २९ वर्षीय संयम बजगाईं छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ६४५५ नम्बरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको...

कारले ठक्कर दिँदा नेपालगञ्जमा तीन पैदलयात्रीको मृत्यु
  • रासस

चैत २८,२०७८ नेपालगञ्जको बिपी चोक नजिक गएराति कारले ठक्कर दिँदा तीन जना पैदलयात्रीको मृत्यु भएको छ। प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले ठक्कर दिँदा नेपालगञ्ज ११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसीको मृत्यु भएको...

पाकिस्तानका खान र नेपालका ओलीको बहिर्गमन उस्तै !
  • खबरदाता

चैत २८, २०७८ काठमाडौँ । क्रिकेट छाडेर राजनीतिमा होमिएका इमरान अहमद खानले झण्डै चार वर्ष पाकिस्तानको सत्ता सञ्चालन गरे । क्रिकेटमा पाकिस्तानलाई विश्वकप उपाधि दिलाएका इमरान खान सत्ताको दौडमा भने पूरा कार्यकाल प्रधानमन्त्री चलाउन नपाई बीचैमा पेभिलियन फर्किएका छन् ।...

सशांकको ६ करोड काण्डः के रकमको वैधानिक स्रोत देखाउन सक्लान् ?
  • खबरदाता

चैत २८, २०७८ काठमाडौँ । नेपाली कांग्रेसका नेता सशांक कोइरालाले शनिबार एक कार्यक्रममा अफ दि रेकर्ड भन्दै आफूले गएको चुनावमा ६ करोड रुपैयाँ खर्च भएको खुलासा गरे । उनले अफ दि रेकर्ड भनिरहँदा एकातिर उनको त्यो भाषण सामाजिक सञ्जालमा लाइभ...

वीरेन्द्रनगरमा तालमेल गर्ने सत्तारुढ गठबन्धनको निर्णय
  • रासस

  चैत २८, २०७८ सत्तासाझेदार दलले प्रदेश राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडामा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । नेपाली कांगे्रसका नगर सभापति उपेन्द्र खड्काका अध्यक्षतामा आइतबार बसेको नगरस्तरीय संयन्त्रको बैठकले आसन्न स्थानीय तह निर्वाचनमा साझेदार दलबीच...

कृषि गणना गर्न सुपरिवेक्षक खटिँदै
  • रासस

चैत २८, २०७८ रुकुम(पूर्व) मा कृषि गणनाको लागि १८ गणक र पाँच सुपरिवेक्षक खटिने भएका छन् । केन्द्रीय तथ्याङ्क विभागले हरेक १०-१० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको छ । सोहीअनुसार यस वर्ष देशभरमा सातौँ कृषि गणना हुन लागेको हो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८