चैत ३०, २०७८ सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको खानेपानी काठमाडौं उपत्यका पठाइएको छ । सुरुङमा प्राविधिक समस्या नदेखिएको अवस्थामा आगामी १४ वैशाखमा मेलम्चीको पानी सुन्दरीजल आइपुग्नेछ । खानेपानीमन्त्री उमाकान्त चौधरीले मंगलबार मेलम्ची खानेपानीको पुनः उद्घाटन गरेका छन् । पानी १४ वैशाखमा...
गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा चरम ऊर्जा संकट, अत्यधिक मूल्यवृद्धि, औषधि, पेट्रोल, खाद्यान्नजस्ता अत्यावश्यक सामग्रीको अभाव चैत ३०,२०७८ आर्थिक संकटका कारण टाँट उल्टिन लागेको श्रीलंकाले विदेशी ऋण तिर्न नसक्ने भन्दै मंगलबार हात उठाएको छ । उसले ऋण दाता देश र...
चैत २९,२०७८ जुम्लाको तातोपानी गाउँपालिका-२ बाबिरामा भ्यान दुर्घटना भएको छ । दुर्घटनामा परी जिपमा सवार १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले जुम्ला सदरमुकाम खलंगादेखि कालिकोटको नाग्म जाँदै गरेको भे १ ज १२२० नम्बरको...
केहि दिन अघि काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालको नेतृत्वमा जिल्लाका केन्द्रिय सदस्य सहितको टोलीले भरतपुरमा मेयर काङ्ग्रेसले पाउनु पर्ने भन्दै केन्द्रका एक दर्जन नेतालाइ भेट गरेको थियो। चैत २९,२०७८ चितवन - चितवनको भरतपुर महानगर काङ्ग्रेसले गठबन्धन कायम राख्दै भरतपुरको...
चैत २९,२०७८ जुम्लामा दुई दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । विद्युत नहुँदा यहाँका नागरिक अध्यारोमा बस्न बाध्य भएका छन् । जुम्लामा राष्ट्यि प्रसारण लाइनमा जोडिए पनि पटकपटक अवरुद्ध हुँदा यहाँका नागरिक अध्यारोमा बस्न बाध्य भएका हुन् । दैलेख, कालिकोट...
चैत २९,२०७८ चितवन - प्रा. डा. केशवभक्त सापकोटाले आसन्न स्थानिय निर्वाचनमा मेयर पदको दाबी गर्ने भएका छन।२४ बर्ष अधि पनि भरतपुरको उममेयर बन्न काङ्ग्रेसबाट उम्मेद्बारीको लागि उनले नाम सिफारिस गराएका थिए। हाल बागमती प्रदेश कमिटी सदस्य रहेका सापकोटा पेशागत बुद्धिजिबि...
चैत २९,२०७८ निर्वाचन आयोगले भरतपुर महानगरपालिको मुख्य निर्वाचन अधिकृत परिबर्तन गरेको छ । आयोगको सोमबारको निर्णय अनुसार जिल्ला न्यायाधीश हेमन्त रावलको ठाउँमा अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई जिम्मा दिइएको छ । रावल चितवन जिल्ला अदालतका मुख्य न्यायाधीश हुन् । न्यायपरिषदको सिफारिसमा...
चैत २९,२०७८ चितवन- जिल्लामा सञ्चालन गरिएको टाइफाईट रोग बिरुद्धको खोप ९७ हार ७ सय ४२ बालबालिकाले लगाएका छन् । सात पालिकामा गरिएको खोप अभियानका क्रममा १५ महिना देखि १५ वर्ष सम्मका बालबालिकालाई खोप लगाईएको थियो । यही चैत २५ गते...
दुर्भाग्य के हो भने, २५ भदौमा ल्याएको आर्थिक प्रतिस्थापन विधेयक होस् वा गभर्नरलाई निलम्बन गर्ने हालैको निर्णय, दुवैमा प्रधानमन्त्री देउवाको समर्थन र स्वीकृति देखिन्छ। चैत २९,२०७८ गत २५ भदौमा अर्थसँग सम्बन्धित अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयक संसद्मा पेश गर्दै अर्थ...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८