• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
भारतीय केराले किसान मर्कामा
  • खबरदाता

  चैत २९, २०७८ केरा खेतीमा लागेका किसान अहिले निकै ठूलो समस्यामा परेका छन् । कम जनशक्ति भए पुग्ने र अन्य खेतीभन्दा धेरै उत्पादन सुने भन्दै केरा खेतीमा लागेका किसानमा निराशा बढ्दै गएको छ। भारतीय केराको निर्बाध आयातका कारण आफ्नो...

सार्वजनिक ऋण ६.२० प्रतिशतले बढ्यो
  • खबरदाता

चैत २९, २०७८ चालू आर्थिक वर्षको चैत २८ गतेसम्म सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ। पछिल्लो एक वर्षको अवधिमा यस्तो ऋण ६.२० प्रतिशत अर्थात २ खर्ब ६५ अर्ब रुपैयाँ बढीले बढेको अर्थमन्त्री जनार्दन शर्माले बताए । हाल...

अमेरिकाबाट १० नेपाली निष्काशित, सुटुक्क ल्याइए काठमाडौं
  • खबरदाता

चैत २९, २०७८ शंकास्पद ढंगले अमेरिका प्रवेश गरेका १० नेपालीलाई त्यहाँको अध्यागमनले निष्काशन गरेको छ। उनीहरु गैरकानुनी ढंगबाट अमेरिका प्रवेश गरेका थिए। उनीहरु कहिले अमेरिका प्रवेश गरे भन्ने विषय खुलेको छैन । अमेरिकाको अध्यागमनले गैरकानुनी रुपमा छिरेका नेपालीहरु राजु पौडेल,...

दैनिक २ हजार पर्यटक नेपाल भित्रिदै
  • खबरदाता

चैत २९, २०७८ कोभिड संक्रमण समान्य हुन थालेपछि नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या ह्वात्तै बढ्न थालेको छ। अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले नेपाल आउने पर्यटकको संख्या दैनिक २ हजार पुगेको जानकारी दिएका छन् । सन् २०२२ को अप्रिल १...

बाँचे चुर्लुम्म ऋण, मरे आफन्तलाई सास्ती
  • खबरदाता

  चैत २९, २०७८ आर्थिक समस्या र त्यसमाथि गाउँसम्म सडक सञ्जाल नपुग्दा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ फिलिमकी उमा गुरुङको उपचारक्रममा यही चैत २४ गते काठमाडौँमा मृत्यु भयो । शव गाउँमै लगेर अन्तिम संस्कार गर्ने निर्णय परिवारका सदस्यले गरे । तर,...

१४ सांसदविरुद्धको मुद्दाको पालो नै आएन
  • खबरदाता

  चैत २९, २०७८ एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दा र एकीकृत समाजवादीको वैधानिकतामाथि प्रश्न उठाउँदै दायर मुद्दामा सर्वोच्च अदालतबाटै ढिलासुस्ती भएको छ । एमालेले आफ्ना सांसदसहितबाट बनेको नयाँ दलको वैधानिकतमा प्रश्न उठाउँदै रिट दायर गरेको...

प्रहरी महानिरीक्षकको अधिकारलाई कटौती गर्ने तयारी
  • खबरदाता

  चैत २९, २०७८ गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखको अधिकारलाई निजामती कर्मचारीमा केन्द्रित गर्ने गरी नियमावली संशोधनको अन्तिम तयारी गरेको छ। गृह मन्त्रालयले प्रहरी (एघारौं संशोधन) नियमावली, २०७८ र सशस्त्र प्रहरी (दोस्रो संशोधन) नियमावली, २०७८ को...

के अर्थमन्त्रीले भनेको जस्तो देश श्रीलंका भएको छैन त ? आखिर किन हटाइए गभर्नर अधिकारी ?
  • खबरदाता

चैत २९,२०७८ के अर्थमन्त्रीले भनेको जस्तो देश श्रीलंका भएको छैन त रु आखिर किन हटाइए गभर्नर अधिकारी रु काठमाढौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णयको सर्वत्र बिरोधपछि अर्थमन्त्री जनार्द्धन शर्माले पत्रकार सम्मेलन गर्दै ‘राष्ट्र बैंक ऐन अनुसार...

आचारसंहिताका कारण मेलम्चीको उद्घाटनमा प्रधानमन्त्री नजाने
  • खबरदाता

  चैत २८,२०७८ निर्वाचन आचारसंहिताका कारण मेलम्चीको उद्घाटनमा कार्यक्रममा प्रधानमन्त्री नजाने भएका छन। यसअघि प्रधानमन्त्री देउवा मंगलबार मेलम्ची खानेपानी उद्घाटन गर्न सिन्धुपाल्चोक जाने कार्यक्रम तय भएको थियो। निर्वाचन आचारसंहिताका कारण प्रधानमन्त्री उक्त कार्यक्रममा नजाने भएको खानेपानी मन्त्रालयले जनाएको छ। मंगलबार...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८