चैत ३०,२०७८ कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका उम्मेदवारले स्थानीय तहको निर्वाचनमा सूर्य चिह्न लिएर लड्ने भएका छन्। यस विषयमा नेकपा (एमाले) र राप्रपा नेपालबीच सहमति भएको छ। दुवै पार्टीले स्थानीय निर्वाचनमा तालमेल गर्ने सहमति गरेका हुन्। दुवै पार्टीबीच...
चैत ३०,२०७८ जिल्लामा कोडिभ–१९ सङ्क्रमित शून्य रहेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयको तथ्याङ्कमा चैत ९ गतेदेखि हालसम्म कोभिडका एउटा पनि सङ्क्रमित देखिएका छैनन् । कार्यालयका खोप अधिकृत ईश्वरी पौडेलले मेची अञ्चल अस्पताल र कनकाई ल्याबमा गरी दैनिक...
तनहुँ, ३० चैत तनहुँमा बुधबार दिउँसो लहरेपिपलबाट ग १ ख ३७४६ नम्बरको यात्रुवाहक बस दुलेगौँडा बजारतर्फ आइरहेको थियो । शुक्लागण्डकी नगरपालिका–८ लालिमस्थित ठुलढुंगामा यात्रुवाहक बसविपरीत दिशाबाट आइरहेको ग १ क ३९४० नम्बरको टिपरसँग ठोक्किएर दुर्घटना भयो । सडकमा दुर्घटना भएको...
चैत ३०,२०७८ चितवन - चितवनका यातायात ब्यबसायी राम प्रसाद सुबेदी यातायात व्यवसायी राष्ट्रिय महासंघको उपाध्यक्षमा निर्वाचित भएका छन। काठमाडौंमा भएको छैठौं केन्द्रिय महाधिवेशनबाट सुबेदी अत्याधिक मतका साथ उपाध्यक्षमा निर्वाचित भएका हुन।यो सहित उनी लगातार पाँचौ पटक उपाध्यक्ष बन्न सफल भएका...
पारस बसपार्कमा हुने आमसभामा अध्यक्ष लिङदेन सहितका शिर्ष नेताहरुले सम्बोधन गर्ने चैत ३०,२०७८ राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले बैशाख २ गते हुने विशाल आमसभामा ५० हजार बढी जनता सहभागि हुने दाबी गरेको छ । पत्रकार सम्मेलन गर्दै अध्यक्ष रुद्रप्रसाद ढकालले भरतपुरको...
चैत ३०, २०७८ दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले के दियोभन्दा पनि देशलाई के दिन सक्छौँ भन्ने भावना सबैमा जागृत हुुनुपर्ने बताए । तनहुँको व्यास नगरपालिकाको ३० औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई...
चैत ३०, २०७८ विगत वर्षमा जस्तै यस वर्ष पनि पाँचथरको फालेलुङ गाउँपालिकामा नयाँ वर्षका अवसरमा चौँरी महोत्सव आयोजना हुँदैछ । आजदेखि सुरु हुने महोत्सव आगामी वैशाख ४ गतेसम्म चल्नेछ । उच्च पहाडी क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने, चौँरी संस्कृतिको विकास...
चैत ३०, २०७८ रौतहटबाट ३ लाख घूससहित एक प्रधानाध्यापक पक्राउ परेका छन् । श्री बिश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहाका प्रधानाध्यापक राकेश कुमार ठाकुर पक्राउ परेका हुन् । करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग ३ लाख घूस माग गरिरहेको...
चैत ३०, २०७८ चितवन । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जिल्लामा राजनैतिक गतिविधि बढेको भए पनि मतदाता शिक्षातर्फ कसैको ध्यान गएको छैन । जिल्ला निर्वाचन कार्यालयसमेत मतदाता शिक्षाको कार्यक्रमका विषयमा अन्योलमा रहेको छ । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार मतदाता...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८