• असार ८, २०८३, सोमवार Monday, 22 June, 2026

भरतपुरका मुख्य निर्वाचन अधिकृत परिबर्तन गरियो,रावलको ठाउँमा अधिकारी

  • खबरदाता

भरतपुरका मुख्य निर्वाचन अधिकृत परिबर्तन गरियो,रावलको ठाउँमा अधिकारी

चैत २९,२०७८

निर्वाचन आयोगले भरतपुर महानगरपालिको मुख्य निर्वाचन अधिकृत परिबर्तन गरेको छ ।

आयोगको सोमबारको निर्णय अनुसार जिल्ला न्यायाधीश हेमन्त रावलको ठाउँमा अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई जिम्मा दिइएको छ ।

रावल चितवन जिल्ला अदालतका मुख्य न्यायाधीश हुन् । न्यायपरिषदको सिफारिसमा आयोगले मुख्य न्यायाधीश नियुक्ति गर्छ ।

यसरी मुख्य निर्वाचन अधिकृत परिबर्तन गरिनुलाइ विशेष रुपमा लिइएको छ।

तर आयोगले भने मुख्य निर्वाचत अधिकृत हेरफेरलाई सामान्य भनेको छ । यसअघि पनि ७१ जना मुख्य निर्वाचनहरू हेरफेर गरिएका थिए ।

  • प्रकाशित मिति : चैत २९, २०७८, मंगलवार १५:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८