• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मर्यादित समाज बनाउन हिन्दुराष्ट्र चाहिन्छ : कुन्ती शाही

  • खबरदाता

मर्यादित समाज बनाउन हिन्दुराष्ट्र चाहिन्छ : कुन्ती शाही

 

बैशाख २ ,२०७८

चितवन – राप्रपाका केन्द्रीय महामन्त्री कुन्ती शाहीले मर्यादित समाज बनाउन नेपाललाई हिन्दुराष्ट्र बनाइनुपर्ने बताएकि छिन । भरतपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै शाहीले नैतिकवान, मर्यादित समाज बनाउन धर्म, संस्कृति, सम्पदा चाहिने बताइन । ‘धर्मबाट शासन चलाउने होइनू, उनले भनिन, ‘समाजलाई राम्रो बाटोमा लैजान धर्म संस्कृति चाहिन्छ ।’

उहाँले तीन तहका सरकारको नेतृत्वमा एक कार्याकाल जिताए राप्रपाले देशलाई विकासको तीब्र ग्रतीमा अगाडि बढाएर देखाउने दाबी गरिन । उनले स्वाबलम्बी देश बनाउने नेतृत्व अन्य दलले गर्न नसक्ने बताइन ।

  • प्रकाशित मिति : वैशाख २, २०७९, शुक्रवार १५:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८