• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
बौद्धमा दिवङ्गत पितृका नाममा बत्ती बालेका भक्त लागे बालाजु
  • रासस

  बैशाख ३, २०७९ दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध चैत्य (स्तूप) परिसरमा शुक्रबार रातभर बत्ती बालेका बौद्ध धर्मावलम्बी तामाङ समुदाय आज बिहानैदेखि बालाजु २२ धारा लागेका छन् । चैत्र शुक्ल चतुर्दशीका दिन बौद्धमा आई पूजा गरेर दिवङ्गत पितृका नाममा...

किभ वरपर ९०० सर्वसाधारणको शव फेला परेको युक्रेन प्रहरीको दाबी
  • एजेन्सी

बैशाख ३, २०७९ युक्रेनको राजधानी सहर किभ वरपर ९०० सर्वसाधारणको शव फेला परेका छन् । रुसी सेना किभबाट फर्किएको एक सातापछि किभ क्षेत्रका प्रहरी प्रमुखले सो संख्यामा सर्वसाधारणको शव फेला परेको दाबी गरेका हुन् । युक्रेनी पक्षको भनाईको स्वतन्त्र पुस्टि...

विजुक्छेदेखि विप्लवसम्मलाई तान्ने कसरतमा ओली
  • खबरदाता

बैशाख ३, २०७९ लोसपाका पार्टी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो दुवै गठबन्धनका शीर्ष नेताहरूसँग चुनावी तालमेल तथा सिट बाँडफाँटको छलफलमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग ठाकुर र महतो समानान्तर...

लगानी तान्दै प्रविधि कम्पनी
  • खबरदाता

  शाख ३, २०७९ विद्युतीय भुक्तानीमा स्थापित 'खल्ती’ वालेटले मङ्सिर अन्तिम साता देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्क कम्युनिकेसन्सलाई ४० प्रतिशत स्वामित्व बिक्री गरेको सार्वजनिक गर्‍यो । ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्‍याउने उद्देश्य पूरा गर्न आवश्यक लगानी जुटाउन...

कुहिने र नकुहिने फोहोर नछुट्याइए कारबाही
  • खबरदाता

बैशाख ३, २०७९ काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहोरको सङ्कलन तथा व्यवस्थापन छुट्टाछुट्टै गर्ने भएको छ । त्यसका लागि महानगरले फोहोर उत्सर्जनकर्तालाई कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रहसमेत गरेको छ ।   काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले सहज...

अनुमतिबिना अतिरिक्त सो चलाउने फिल्म हललाई कारबाही सिफारिस
  • खबरदाता

  बैशाख ३, २०७९   चलचित्र विकास बोर्डले अनुमतिबिना अतिरिक्त सो चलाउने तीनवटा फिल्म हललाई कारबाहीका लागि सिफारिस गरेको छ। बिनाअनुमति तोकिएको समयबाहेक अतिरिक्त सो चलाउन हल खोलेको जनाउँदै शुक्रबार बोर्डले तीन हललाई कारबाहीका लागि सिफारिस गरेको हो। बोर्डले बिग...

कार्याकर्ता गठबन्धन बिरुद्ध जान थालेपछि अङकुस लगाउँदै काङ्ग्रेस
  • केपी शर्मा

  बैशाख ३,२०७८ गठबन्धन भित्र ब्यापक असन्तुष्टि देखा पर्न थालेको छ।खास गरि गठबन्धन भित्रका पाँच दल मध्ये तालमेल बिरुद्ध काङ्ग्रेस भित्र असन्तुष्टि देखिएको छ। केन्द्रले गरेको निर्णय बिरुद्ध स्थानीय तहमा काङ्ग्रेसका जिल्ला , नगर र पालिका स्तरका कमिटीनै बिरोध गर्न...

राप्ती सोनारीमा भीषण आगलागी, ११ घर नष्ट
  • खबरदाता

बैशाख २,२०७९ बाँकेको राप्ती सोनारी गाउँपालिका–२ स्थित टिकुलीपुर गाउँमा आज आगलागी हुँदा ११ घर जलेर नष्ट भएका छन । स्थानीय सिताराम जैसीको घरबाट एक्कासी आगलागी सुरु भएपछि अन्य घरमा सल्किएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले...

आगलागीमा परी सप्तरीमा एक बालकको मृत्यु
  • रासस

बैशाख २,२०७८ सप्तरीको बोदे बर्साइन नगरपालिकामा शुक्रवार भएको आगलागीमा एक बालकको जलेर मृत्यु भएको छ । बोदे बर्साइन नगरपालिका–१० अमरैया टोलमा आज अपराह्न आगलागी हुँदा शत्रुघन यादवका पाँच वर्षीय छोरा शैलेश यादवको जलेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८