बैशाख २,२०७९ अरू बेला असारमा पानी पर्दै गर्दा बन्ने बाटा र ढलजस्ता निर्माणकार्य यस वर्ष फागुन, चैतमै भए । चालू आर्थिक वर्ष २०७८र०७९ सकिन अझै तीन महिना बाँकी छँदै त्यस्ता केही आयोजना बन्द पनि भइसके । आर्थिक वर्ष समाप्त हुन...
बैशाख २,२०७९ पोखरा - नेकपा एमाले पोखरा महानगर कमिटीले आन्तरिक मतदानबाट मेयर र उपमेयरको उम्मेद्वार खोज्ने भएको छ । लामो छलफलमा समेत सहमति नभएपछि शुक्रबार मतदानको तयारी गरिएको हो । मनोनयन समेत शुक्रबार नै हुनेछ । यसअघि आकांक्षाका रुपमा नाम...
बैशाख २, २०७९ ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्ताधारी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्टिय जनमोर्चादेखि प्रमुख प्रतिपक्षमा रहेका दल नेकपा एमालेसम्म तालमेलको कसरतमा जुटेका छन् । पाँच दलीय सत्ता गठबन्धन स्थानीय...
बैशाख १,२०७८ चितवन -नारायणी नुहाउने क्रममा तनहुँको देबघाट संगमबाट भरतपुरका एक युवक नदिमा बेपत्ता भएका छन। तनहुँ प्रहरीका अनुसार बिहिवार दिउँसो करिब १२ बजेको समयमा भरतपुर २१ को बर्ष २० का साकार न्यौपाने नारायणीमा बेपत्ता भएका हुन। नदिमा हराएको खबर...
बैशाख १,२०७९ चितवन - भरतपुर महानगरपालिका भित्र हाइमास्ट लाइट जडान कार्य सुरु भएको छ। बैशाख १ गतेको दिन पारेर चौबीसकोठीमा आज साझ बत्ती बालिएको हो। नेपाल विद्युत प्राधिकरण अन्तर्गतको सडक बत्ती प्रबर्द्धन आयोजना र भरतपुर महानगरको संयुक्त लगानीमा उक्त बत्ती...
बैशाख १,२०७९ निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीलाई स्पष्टीकरण सोधेको छ । आयोगको बिहीबारको बैठकले घिसिङ र अधिकारीलाई निर्वाचन आचारसंहिता मिचेकोबारे प्रष्टीकरण सोधेको हो । सरकारी कर्मचारीको भूमिकामा रहेका घिसिङले...
बैशाख १,२०७९ भक्तपुरको विस्का जात्राको क्रममा ५५ हात लामो ल्योसिंद्य (लिगों) बिहीबार ढालिएको छ । बिहीबार साढे तीन बजे उठाइएको ल्योसिंद्य ठिक सात ढालेको हो। परम्परा अनुसार ल्योसिंद्यो प्रत्येक वर्ष चैत मसान्तमा उठाइन्छ र नयाँ वर्षको पहिलो दिन वैशाख १...
बैशाख १,२०७९ रुपन्देहीको तिलोत्तमामा एक महिलाको रहस्यमय मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–२ ड्राइभर टोल बस्ने २९ वर्षीया अनिता क्षेत्री टण्डनको रहस्यमय मृत्यु भएको हो । उनको माइती पक्षले भने अनिताको हत्या भएको आरोप लगाएको छ । बुधबार राति सवा...
बैशाख १,२०७९ चितवन - विवेकशील साझा पार्टीले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरि निर्वाचन परिचालन समिति र विभिन्न उपसमितिहरू गठन गरेको छ। पार्टीका प्रबक्ता शरदराज पाठक संयोजक सहित १५ सदस्य निर्वाचन परिचालन समिति गठन गरेको हो। समितिका सदस्यहरुमा नारायण कोइराला,...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८