• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
इन्द्रावतीमा युवतीको शव फेला, पहिचान खुलेन
  • रासस

बैशाख ४,२०७९ इन्द्रावती गाउँपालिका–११ स्थित इन्द्रावती नदीमा एक युवतीको शव फेला परेको छ । करिब २५-३० वर्षको जस्तो देखिने ती युवतीको शव आज फेला परेको हो । दाहिने हातमा ट्याटु खोपेकी गहुँगोरो वर्णको ती युवतीको उचाइ ५ फिट ४ इञ्च...

सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु
  • रासस

बैशाख ४,२०७९ सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मलङ्गवामा भारतीय बसको ठक्करबाट एक साइकलयात्री र साइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका–१२ चमेलिमाई मन्दिर नजिकै आज भारतीय बसको ठक्करबाट साइकलयात्री कविलासी नगरपालिका–९, का...

पर्सामा एक्लाएक्लै भिड्न काङ्ग्रेस र जसपाको बिज्ञप्ति
  • खबरदाता

  बैशाख ४,२०७९   वीरगन्ज । पर्सा जिल्लामा गठबन्धन नहुनेमा भएको छ। नेपाली काँग्रेस र जनता समाजवादी पार्टी ९जसपा० बीच भएको सहमति अनुसार पर्साका कुनै पनि पालिकामा गठबन्धन नहुनेमा भएको हो। उनीहरुले आज बैठक बसेर बिज्ञप्ति निकाल्दै पर्साका कुनै पनि...

पल प्रकारण : नाबालिगसहित उनका बुवाले फेरे बयान, अब के हुन्छ ?
  • खबरदाता

बैशाख ४,२०७८   पल शाह प्रकरणमा पीडित भनिएको पक्षले बयान फेरेको छ । बलात्कार अभियोगमा थुनामा रहेका शाह प्रकरणमा नाबालिग गायिकाले अदालतमा बकपत्र गर्ने क्रममा पलले बलात्कार नगरेको भनेर बयान दिएकी हुन् । जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले...

लेक लागेर तीर्थयात्रीको मृत्यु
  • रासस

बैशाख ४,२०७८ मुस्ताङमा आज एकजना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । मुक्तिनाथ दर्शनका लागि आएका भारतका तिलङ्गाना राज्यको मराहपुराम रापर्थी नगरका ६० वर्षीय मुठैया यामसानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मुक्तिनाथ मन्दिर जाने उकालोमा सिँढी चढ्दै...

मधेस प्रदेशमा ३३ लाख मतदाता, दुई हजार १६३ मतदानस्थल
  • खबरदाता

बैशाख ४,२०७८ मधेस प्रदेशमा स्थानीय तह निर्वाचनका लागि ३३ लाख ३१ हजार १७० जना मतदाता कायम भएको छ । प्रादेशिक निर्वाचन कार्यालय जनकपुरधामका अनुसार प्रदेशभरि पुरुष १७ लाख ९७ हजार ९४५, महिला १५ लाख ३३ हजार १५८ र अन्य ६६...

सबै दलको आ-आफ्नो अडानपछि बिना निष्कर्ष सकियो गठबन्धनको बैठक
  • खबरदाता

बैशाख ४,२०७९   स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा रहेको दल नेकपा माओवादी केन्द्रले १ महानगर र ४ उप-महानगरपालिकामा दाबी गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठकमा माओवादी केन्द्रले...

भरतपुर बाहेक सबै महानगर छाड्न माओवादी तयार !
  • खबरदाता

  बैशाख ४,२०७९ चितवन - नेकपा (माओवादी)ले भरतपुर महानगर आफुले पाउनु पर्ने माग गरेको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा आइतबार बालुवाटारमा बसेको चुनावी तयारी तथा अनुगमन समितिको बैठकमा माओवादीले भरतपुर महानगर आफ्नो भागमा दिन माग गरेको हो।...

छात्रालाइ दुर्व्यवहार गरेको भन्दै जनक माबिमा तोडफोड, प्रहरीले गर्‍यो हवाई फायर
  • खबरदाता

बैशाख ४,२०७९   गैँडाकोट। नवलपुरको गैंडाकोटस्थित जनक माध्यमिक विद्यालयकी एक छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले विद्यालय तोडफोड गरेका छन्। कक्षा १२ मा अध्ययन गर्ने एक छात्रालाई सोही बिद्यालयका शिक्षकले अश्लिल भिडियोहरु देखाउ, संवेदनशील अंगमा छुने गरेको भन्दै विद्यार्थीहरू प्रदर्शनमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८