• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
गठबन्धनमा गडबडीको संकेत,भरतपुरमा लफडा !
  • खबरदाता

बैशाख ४, २०७९ काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर साझा उम्मेदवारी दिने सैद्धान्तिक सहमति गरेका पाँच दलीय गठबन्धनभित्र असन्तुष्टि बढ्दै गइरहेको छ । असन्तुष्टि बढ्दै जाँदा सत्तारूढ दलकै उम्मेदवारबीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ । केन्द्रीय स्तरमा...

काठमाडौँमै तालमेल मिलाउन गठबन्धनलाई सकस
  • खबरदाता

  बैशाख ४, २०७९ देशभरको स्थानीय तहमा चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति गरेको सत्ता गठबन्धनलाई स्थानीय तहमा सहमति जुटाउन कठिन देखिएको छ। केन्द्रको निर्देशन कार्यान्वयनमा चुनौती देखा परिरहेका बेला काठमाडौँ जिल्लाको पनि सत्ता गठबन्धनबीच आ(आफ्नो अडानले विवाद देखिएको छ। काठमाडौँका...

राष्ट्रिय खानेपानी नीति तयार गरिँदै, न्यूनतम खपत निःशुल्क
  • खबरदाता

  शाख ४, २०७९ खानेपानी मन्त्रालयले राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति तयार गर्ने भएको छ । मन्त्रालयले तयार गरेको नीतिको मस्यौदाका लागि सुझाव सङ्कलन गरिरहेको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले सो नीतिमा विपन्न र पिछडिएका वर्गसम्म शुद्ध, स्वच्छ र...

औद्योगिक वस्तुको आयात घट्यो, उपभोग्य वस्तुको बढ्यो
  • खबरदाता

  बैशाख ४, २०७९ चालू आर्थिक वर्षको आठ महिनासम्ममा मुख्य औद्योगिक कच्चा पदार्थ तथा तयारी वस्तु आयातमा उल्लेख्य कमी आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको आठ महिनामा कुल वस्तु आयात २८।६ प्रतिशतले वृद्धि भई १३ खर्ब ८ अर्ब...

सुरुङमार्ग निर्माणकार्य छ दिनदेखि ठप्प
  • खबरदाता

बैशाख ४, २०७९ सुरुङमार्ग आयोजनाको कार्यालयमा स्थानीयले आक्रमण गरेपछि थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणकार्य ठप्प भएको छ । सुरुङमार्ग आयोजना प्रमुख नरेशमान शाक्यले स्थानीयले आयोजनाको कार्यालय र कार्यरत जनशक्तिमाथि आक्रमण गरेपछि सुरक्षा अभावमा चैत २८ गतेदेखि नै सुरुङ निर्माणकार्य ठप्प भएको जानकारी...

अस्पतालका शौचालय : बस्न हैन,पस्नै गाह्रो
  • खबरदाता

  बैशाख ४, २०७९ वीर अस्पतालको आकस्मिक कक्षपछाडिको शौचालयमा शौचालयको ढोका अगाडिबाटै ह्वास्सै गन्ध आउँछ, पस्नै कठिन छ । जसोतसो भित्र पसे शौच गर्ने समयसम्म टिक्न मुस्किल पर्छ । पिसाब फेर्ने प्यानमै खैनी, परागजस्ता पदार्थ खाएर थुकेको हुन्छ । शौचालयको...

ल्यान्डफिल साइट नसारेसम्म उडान असम्भव
  • खबरदाता

  बैशाख ४, २०७९ निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधार करिब अन्तिम चरणमा पुगेको छ। भौतिक पूर्वाधारका हिसाबले विमानस्थल तयार भइसके पनि हवाई उडान र अवतरण अझै अनिश्चित छ। किनकि विमानस्थल सञ्चालनमा रहेका अप्ठेरा अझै हटिसकेका छैनन्। विमानस्थल सञ्चालनका...

गठबन्धनको गाँठो फुस्किने संकेत, अब के गर्लान् माधव र प्रचण्ड ?
  • खबरदाता

बैशाख ४, २०७९ काठमाडौँ । सत्ता गठबन्धन दलले उम्मेदवारको नाम सिफारिस गर्न आफ्ना जिल्ला संयन्त्रलाई वैशाख ३ सम्मको समयसीमा दिएका थिए । तर तालमेल गर्ने गठबन्धनको निर्णयलाई लिएर खासगरी प्रमुख सत्तारुढ नेपाली कांग्रेस देशैभर विभाजित छ । गठबन्धनका अन्य पार्टीमा...

के बिश्वप्रकाशको प्रस्तावले भरतपुरको मेयर काङ्ग्रेसले पाउला ?
  • खबरदाता

  बैशाख ३,२०७९ चितवन - स्थानीय निर्वाचनले देशकै माहोल तातीरहेको बेला भरतपुर महानगर सबैको प्रमुख चासोको बिषय बनेको छ। काङ्ग्रेसले सुरु देखिनै भरतपुरमा मेयर पाउनु पर्ने दाबी गर्दै आइरहेको छ। तर यहाँ माओवादीले मेयर आफ्नो हुनु पर्ने दाबीलाइ बलियो बनाउदै...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८