बैशाख ४,२०७९ चितवनको भरतपुर लगायतका महानगर र उपमहानगरमा गठबन्धनबाट कसकसले टिकट पाउने भन्ने कुराको सोमबार अन्तिम निर्णय हुने भएको छ। सत्तारूढ पाँचदलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा भोलिसम्म गर्ने भएका छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलिय सत्तागठबन्धन बैठकमा...
बैशाख ४,२०७९ स्याङ्जामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। आइतबार बिहान सवा १० बजे वालिङ नगरपालिका-१२ मा जिप सडकबाट तल खस्दा चार जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका स्याङ्जाले जनाएको छ। प्रहरीका अनुसार डाँडाखर्कबाट वालिङ बजार आउँदै...
बैशाख ४,२०७९ रुपन्देहीको तिलोत्तमा–२ की अमृता खत्री टण्डन मर्नुअघि दोहोरो चेपुवामा परेकी थिइन् । मर्नुअघि उनले आफ्ना दाजुलाई पठाएको म्यासेजमा अमृता घर र माइतीको दोहोरो चेपुवामा परेको दखिएको छ । चैत ३० गते राति साढे ९ बजे अमृताले आफ्ना दाजु...
बैशाख ४,२०७९ प्रत्येक चुनाव पहिलेको भन्दा खर्चिलो र भड्किलो हुँदै जान थालेका छन। यसरी निर्वाचन प्रणाली खर्चिलो हुँदै जादा स्थानीय तहकै चुनावमा पनि ठूलो धनराशि खर्च हुन थालेको छ। आउँदा स्थानिय निर्वाचनमा पोखरा महानगरमा उमेदवार उठ्ने आकांक्षा राख्दानै ठूलै शुल्क...
बैशाख ४,२०७९ राप्रपा नेपाल चितवनका अध्यक्ष विष्णु खरालको घरमा तोडफोड भएको छ । भरतपुर महानगरपालिका-५ कल्याणपुरस्थित खरालको घरमा गएराति आक्रमण भएको राप्रपा नेपाल चितवनका उपाध्यक्ष आशिष भट्टराईले जानकारी दिए । खरालको घरको झ्यालमा ढुंगाले हानेर सिसा फुटाइएको छ । अध्यक्ष...
बैशाख ४,२०७९ सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति गरेपनि नेपाली कांग्रेस अछामका तीन पालिकाकाले अस्वीकार गरेका छन् । साँफेबगर नगरपालिका तथा रामारोशन र चौरपाटी गाउँपालिकाले चुनावमा तालमेल नगर्ने निर्णय गरेका छन् । नगर तथा गाउँकार्य समितिको बैठकले तालमेल नगर्ने...
बैशाख ४, २०७९ अपाङ्गता भएकै कारण लुम्बिनीकी सुनिता यादव यसअघि भएका निर्वाचनमा मतदान गर्नबाट बञ्चित भइन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–१० लक्ष्मीपुरकी यादवको खुट्टाले काम नगर्ने भएका कारण वैशाखीको सहारामा मतदानस्थलमा पुग्न सकस थियो । मतदानस्थलसम्म आवात जावतका लागि सवारी...
बैशाख ४,२०७९ बालकको मृत्यु भएको विषयलाई लिएर विपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरिएको छ । पीडित पक्षले दोषीलाई कारबाहीको माग गर्दै आइतबार बिहानैदेखि राजमार्ग बन्द गराएका हुन् । स्थानीयवासीले राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा अवरोध सिर्जना गर्दा राजमार्गमा कुनै पनि...
शाख ४, २०७९ स्थानीय तह निर्वाचन उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा कर्णालीमा दलहरु तयारी जुटेका छन् । सत्ता साझेदार दलहरु संयुक्त गठबन्धन बनाएर उम्मेदवारी मनोनयन गर्ने गृहकार्यमा जुटेका छन् भने प्रमुख प्रतिपक्षी नेकपा (एमाले0 स्थानीयस्तरबाटै उम्मेदवार टुङ्गो लगाउँदैछ ।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८