बैशाख ६, २०७९ काठमाडौं । सत्तारूढ पाँच दलबीचको चुनावी तालमेल पोखरा महानगरमा पुगेर अड्किएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान दिउँसो र साँझ गरी तीनपटकसम्म बसेको सत्तारूढ गठबन्धनको बैठक साँझसम्म जारी रहे पनि पोखरा महानगरको विषयमा तालमेल नमिल्दा...
बैशाख ६, २०७९ काठमाडौं । न्यायपरिषद्ले फैसलाका कारण विवादमा आएका न्यायाधीशलाई धमाधम छानबिनको दायरमा ल्याउने प्रक्रिया सुरु गरेको छ । सवारी ज्यान मुद्दा, अपहरण, जर्बजस्ती करणी मुद्दाको फैसला विवादित बनेपछि न्यायपरिषद्ले हालसम्म तीन जना न्यायाधीशलाई छानबिनका लागि काजमा झिकाएको छ...
बैशाख ५,२०७९ चितवन - भरतपुर महानगरको मेयर नेकपा (माओवादी केन्द्र) ले पाउने पक्का भएको छ। सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धन भित्रका पाँच दलको बैठकले उक्त सहमति गरेको हो। देशभरका ६ वटा महानगरपालिकामा गठबन्धनले सहमति जुटाए पनि पोखरा कसले लिने...
बैशाख ५,२०७९ पेट्रोलको मुल्य घटेर आएक छ। भारतीय आयल कर्पोरेसन (आइओसीले) बैशाख ३ मा पठाएको नयाँ मुल्यमा सुची अनुसार पेट्रोल घटेको र डिजेल तथा हवाई इन्धनको मुल्य बढेको जनाएको छ। निगमद्वारा जारी विज्ञप्तिका अनुसार आइओसीले पेट्रोल लिटरमा ४.७९ रूपैयाँ घटाएर...
बैशाख ५,२०७९ चितवन - पाँच दिन अधि नारायणी नुहाउने क्रममा तनहुँको देबघाट संगमबाट बेपत्ता भएका साकार न्यौपानेको शव फेला परेको छ। वडा प्रहरी कार्यालय नारायणगढको बिपद ब्यबस्थापन टोलीले भरतपुर १८ को गाँजीपुर स्थित नारायणी नदिमा शव फेला पारेको जिल्ला प्रहरी...
बैशाख ५,२०७९ भक्तपुरको बिस्काः जात्रामा भैलः खः (भैरवनाथको रथ) ले किचेर एक वृद्धको मृत्यु भएको छ । जात्राको अन्तिम दिन सोमबार रथ तान्ने क्रममा नासमना चोकमा जात्रा हेर्न बसेका वृद्धको रथले किचेर मृत्यु भएको हो । मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका–५,...
बैशाख ५,२०७९ चितवन । महानगरका युवालाई महानगरमै रोजगार भन्ने मुल नारा लिएर काङ्ग्रेस नेता बिरेन्द्र केसीले आसन्न स्थानिय निर्वाचनमा भरतपुर महानगरमा उपमेयर पदको लागि आफ्नो दाबी रहेको बताएका छन। नेपाली काङ्ग्रेसका २४ जनाले उपमेयरमा पार्टी भित्र मनोनयन गराएका मध्ये सबै...
बैशाख ५,२०७९ प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको महाबौद्ध, न्यूरोड र कलंकी क्षेत्रबाट क्रिप्टोको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा...
बैशाख ५,२०७९ सत्ता गठबन्धनको बैठक निष्कर्षबिहिन भएको छ। आसन्न स्थानीय निर्वाचनको लागि सिट बाँडफाँडको अन्तिम टुंगो लगाउने भन्दै आज बालुवाटारमा बैठक बसेको थियो। बैठकमा कुनै पनि सहमति नभएपछि आजै फेरि बस्ने गरी बैठक स्थगित भएको हो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८