बैशाख २०,२०७९ गठबन्धनका विरोधी देउवा इतरका काङ्ग्रेस नेता शेखर कोइराला भरतपुर आउने भएका छन। उनी गठबन्धनले यहीँ २२ गते गर्न लागेको चुनावी सभालाइ सम्बोधन गर्न आउन लागेका हुन। कांग्रेसले कसैसंग गठबन्धन गर्नु नहुने भन्दै खरो अभिव्यक्ति दिने कोइराला एकाएक...
बैशाख २०,२०७९ चितवन - सत्ता गठबन्धन दल भरतपुरले चुनावी प्रतिबद्धता पत्र सार्बजनिक गरेको छ। भरतपुरमा आज आयोजित एक कार्यक्रमका बीच प्रतिबद्धता पत्र सार्बजनिक गरिएको हो। मुख्य गरि २२ बुँदामा तयार पारिएको पत्रमा भरतपुर महानगरका सबै वडामा अस्पताल निर्माण गरिने...
बैशाख २०,२०७९ चितवन - आसन्न स्थानीय तहको निर्वाचन लक्षित गरि भरतपुरमा सत्ता गठबन्धन दलले बृहत् आमसभा गर्ने भएको छ । बैशाख २२ बिहीबार केन्द्रीय बस टर्मिनलमा (पारस बसपार्क) गठबन्धनका पाँचै दलका केन्द्रीय नेताहरुको सहभागितामा आमसभा हुन लागेको हो । चितवन...
बैशाख २०,२०७९ गठबन्धनबाट भरतपुर महानगरपालिकाकी मेयरकी उम्मेदवार रेनु दाहालले आफ्नो पाँच वर्षको कार्यकालमा भरतपुरमा विकासको बलियो फाउन्डेसन तयार भएको बताएकी छिन् । भरतपुर– ६ मा पाँचदलीय गठबन्धनको सम्पर्क कार्यालय तथा घरदैलो कार्यक्रमको शुभारम्भ गर्दै उनले आफ्नो पाँच वर्षको कार्यकालमा...
बैशाख २०, २०७९ भरतपुर महानगरपालिका मेयरमा दोस्रो कार्यकालका लागि उमेदवारी दिएकी नेकपा (माओवादी केन्द्र)की रेणु दाहाल यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त छिन् । सत्ता गठबन्धनका दलबाट साझा उमेदवार बनेकी उनी जनतामा एक पटक परीक्षण भइसकेकी जनप्रतिनिधि हुन् । चुनावी तयारीको सन्दर्भमा...
बैशाख २०, २०७९ स्थानीय तह सदस्य निर्वाचनका लागि ६४ जिल्लामा १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी भएको छ । मधेस प्रदेशका जिल्ला र बागमती प्रदेशका केही जिल्लामा ढुवानी गर्न बाँकी रहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी...
बैशाख २०, २०७९ संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर) ले २४ फेब्रुवरीदेखि भएको रुसी हमलामा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ । युद्धमा ३ हजार १५३ जनाको मृत्यु भएको ओएचसीएचआरले जनाएको छ । युद्धमा मृत्यु हुनेको संख्या योभन्दा अझै...
बैशाख २०, २०७९ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ जेठ अर्थात् बुद्ध जयन्तीमा नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार मोदी १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारीमा छन्...
बैशाख २०, २०७९ बुटवल - सिद्धार्थनगर नगरपालिकाका विभिन्न दलका उम्मेदवारले मतदाता आकर्षित गर्न निःशुल्क रुपमा सेफ्टीक ट्यांकी सफा गराउनेदेखि कर छुटसम्मका एजेण्डा ल्याएका छन् । आगामी ३० वैशाखमा हुने निर्वाचनमा उम्मेदवारबीच एजेण्डा प्रस्तुत गर्ने होडबाजी नै चलेको छ ।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८