• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
गोरखामा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो
  • खबरदाता

बैशाख २०, २०७९ गोरखामा जिप दुर्घटनामा परी मृत्यु भएका तिनै जनाको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–५ चनौटे घर भएका ५० वर्षीया देवी पोखरेल, नवलपुर जिल्ला कावासोती नगरपालिका–१४ का ८० वर्षीय कृष्णप्रसाद सिग्देल र...

आज ईदउल फित्र मनाइँदै, सरकारले दियो बिदा
  • खबरदाता

अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईदउल फित्र पर्व मनाउँदै छन्। दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर...

प्रहरीमा ३० वर्षदेखि वरीयता लडाइँ
  • खबरदाता

बैशाख २०, २०७९ नेपाल प्रहरीमा विगत ३० वर्षदेखि वरीयतामा विवाद हुँदै आएको छ। नेपाल प्रहरीमा ०४६ सालपछि आइजी नियुक्तिमा राजनीतिक तहबाट हस्तक्षेप हुँदा वरीयता विवाद भएको हो। हालका प्रधानमन्त्री शेरबहादुर देउवा गृहमन्त्री हुँदादेखि नै प्रहरीको वरीयतामा विवाद आउन सुरु भएको...

आजबाट सबै मतपत्र छपाइ सकिने
  • खबरदाता

बैशाख २०, २०७९ जनक शिक्षा सामग्री संस्था लिमिटेडले आजबाट सबै मतपत्र छपाइ सक्नेछ। निर्वाचन आयोगले दिएको निर्देशनअनुसार केन्द्रले तोकेको मितिमा सबै मतपत्र छपाइ पूरा गरेको हो। केन्द्रका प्रवक्ता चित्र आचार्यले नेपाल समाचारपत्रलाई दिएको जानकारीअनुसार आज मंगलबार बिहानसम्म सबै स्थानीय तहको...

३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित, कुन दलका कति ?
  • खबरदाता

बैशाख २०, २०७९ थानीय तह निर्वाचन, २०७९ मा हालसम्म ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । आयोगले सोमबार दिउँसोसम्म प्राप्त सूचनाका आधारमा ३५३ जना निर्वाचित भएको जनाएको हो । स्थानीय निर्वाचनको तयारीबारे जानकारी गराउन आयोजना गरिएको नियमित पत्रकार भेटघाट...

बालकुमारी कलेजको नर्सिङ बिभागमा अज्ञात समुहको आक्रमण , दुई कर्मचारी घाइते
  • खबरदाता

बैशाख २०,२०७९ चितवन - भरतपुर- ३ स्थिति नगरबनमा रहेको बालकुमारी कलेज ( नर्सिङ बिभाग )मा अज्ञात समूहले आक्रमण गर्दा दुइ कर्मचारी घाइते भएका छन। सोमबार दिउँसो करिब साढे ३ बजेको समयमा एउटा मोटरसाइकलमा आएका दुईजनाले बिभागका कर्मचारीलाइ आक्रमण गरेका थिए।...

राजस्व छल्नेमाथि उच्च निगरानी
  • खबरदाता

बैशाख २०, २०७९ काठमाडौं । सरकारले राजस्व छल्नेविरुद्ध उच्च निगरानी बढाएको छ । पछिल्लो समय अनुसन्धान तथा उच्च निगरानी बढाएको विभागले हरेक साता करोडौं रुपैयाँ राजस्व छलीको घटना बाहिर ल्याएर विभिन्न अदालतमा मुद्दा दायर गरिरहेको छ । यसअघि गत ४...

श्रम सम्झौतामा शून्य लागतलाई प्राथमिकता
  • खबरदाता

बैशाख २०, २०७९ सरकारले वैदेशिक रोजगारीका लागि तोकेका नयाँ तथा पुराना श्रम गन्तव्यसँग श्रम सम्झौता र परिमार्जन गरी खस्किँदो वैदेशिक रोजगारलाई प्रवर्द्धन गर्ने अभियान थालेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार, युएई साउदी अरब, मलेसिया लगायतका श्रम गन्तव्यसँग...

वालेटमा लोड गरेको रकम खातामा ट्रान्सफर गर्न नपाइने
  • खबरदाता

बैशाख २०, २०७९ वालेटमा लोड गरेको रकम खातामा ट्रान्सफर गर्न नपाइने र एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा प्रयोजन खुलाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्र प्राप्त सबै संस्थाहरूको नाममा परिपत्र जारी गर्दै यस्तो व्यवस्था...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८