बैशाख २०, २०७९ सरकारले वैदेशिक रोजगारीका लागि तोकेका नयाँ तथा पुराना श्रम गन्तव्यसँग श्रम सम्झौता र परिमार्जन गरी खस्किँदो वैदेशिक रोजगारलाई प्रवर्द्धन गर्ने अभियान थालेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार, युएई साउदी अरब, मलेसिया लगायतका श्रम गन्तव्यसँग...
बैशाख २०, २०७९ वालेटमा लोड गरेको रकम खातामा ट्रान्सफर गर्न नपाइने र एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा प्रयोजन खुलाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्र प्राप्त सबै संस्थाहरूको नाममा परिपत्र जारी गर्दै यस्तो व्यवस्था...
बैशाख १९,२०७९ गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। जिल्लाको सिरानचोक गाउँपालिका–७ को आरुबोटे स्थित फिरफिरेभिरमा उक्त दुर्घटना भएको हो। चितवनको जमुनापुरबाट जन्ती लिएर गएको बा.१४ च ७८१ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरीले कार्यालय...
बैशाख १९,२०७९ चितवन - चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती र नारायणी नदीबाट घडियालका ५१९ वटा अण्डा सङ्कलन गरिएको छ । ती नदी किनारमा भेटिएका १६ वटा गुडबाट अण्डा सङ्कलन गरिएको हो । निकुञ्जभित्र रहेको गोही प्रजनन् केन्द्र हेर्दै...
बैशाख १९, २०७९ डडेल्धुरा । नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका एक जना नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका हिक्मत बहादुर भण्डारीसहित दर्जनौ नेताकार्यकर्ता काँग्रेस प्रवेश गरेका हुन्...
बैशाख १९,२०७९ कालिका नगरपालिकाको नेतृत्वका लागि सत्तागठबन्धनका उम्मेदवारहरुले चुनावी घरदैलोलाइ तिब्रता दिएका छन। सत्तागठबन्धनबाट कांग्रेसका शिवराम केसी मेयरमा, माओवादी केन्द्रबाट सविता लामा उपमेयरको उम्मेदवार जनताका घर घरमा पुग्न थालेका छन। गठबन्धनले सोमबार पदमपुरका विभिन्न टोल तथा चोकहरुमा घरदैलो गरेको...
बैशाख १९,२०७९ सरकारले भोलि मंगलबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयकाले प्रकाशित गरेको सूचना अनुसार भोलि इद उल फित्रका परेकोले बिदा दिइएको हो। ०७८ फागुन २६ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इद उल फित्रमा बिदा दिने निर्णय...
बैशाख १९,२०७९ चितवन - निर्वाचन आयोगले सरकारका गृहमन्त्री समेत रहेका बालकृष्ण खाणलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ । भरतपुरको मेयरमा काङ्ग्रेस नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेद्बारी दिएपछि उम्मेद्बारी फिर्ता गराउन भन्दै चितवन आएको बारेमा उनलाइ आयोगले स्पष्टीकरण सोध्ने तयारी गरेको...
बैशाख १९,२०७९ सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ८०० ले घटेर रु ९८ हजार २०० तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९९ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८