• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चुनावमा ‘चोर बाटो’ बाट करोडौं रुपैयाँ खर्च
  • खबरदाता

  बैशाख २२, २०७९ स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारलाई अधिकतम खर्च गर्ने सीमा तोकिएको भए पनि ुचोर बाटोु बाट करोडौं रुपैयाँ खर्च भइरहेको छ। उम्मेदवारले निर्वाचन आयोगले तोकेको सिलिङभन्दा धेरै गुणा बढी खर्च गरेको देखिन्छ। उनीहरू लाखौं रुपैयाँ चन्दा उठाएर,...

भरतपुरमा गठबन्धनले चुनावी सभा गर्ने ठाउँमा पानीको ताल !
  • केपी शर्मा

  बैशाख २२,२०७९ चितवन - सत्ता गठबन्धनले चुनावी सभा गर्ने ठाउँमा पानीलको ताल बनेको छ। रातभर परेको अबिरल बर्षाका कारण भरतपुर स्थिति केन्द्रिय बस टर्मिललमा पानी जमेर ताल बनेको हो।गठबन्धनले केहि दिन अघि देखिनै चुनाबी सभाको लागि तयारी गर्दै आएको...

आचारसंहिताको पालना गर्दै देउवा चढे निजि गाडीमा
  • खबरदाता

  बैशाख २१,२०७९ चितवन - प्रधानमन्त्री शेरबहादुर देउवाले आचारसंहिताको पलाना गर्दै निजि सवारीसाधन प्रयोग गरेका छन। बिहीवार भरतपुरमा हुन लागेको गठबन्धनको चुनावी सभालाइ सम्बोधन गर्न आजै चितवन आइपुगेका देउवाले निजि गाडी प्रयोग गरेका हुन। प्रधानमन्त्री देउवा चितवन आउनुअघि मुख्य निर्वाचन...

गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न देउवा चितवनमा
  • खबरदाता

बैशाख २१,२०७९ चितवन - वैशाख ३० गते हुन गैरहेको स्थानीय चुनावलाई लक्षित गरी सत्ता गठबन्धनले भरतपुरमा भोलि गर्न लागेको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवंम नेपाली काँग्रेसका सभापति  शेरबहादुर देउवा भरतपुर आइपुगेका छन । बुधबार दिउँसो गठबन्धनको बिराटनगरमा भएको चुनावी सभालाई...

भारतीय नम्बर प्लेटको गाडी र जिप ठक्कर खाँदा ५ को मृत्यु
  • खबरदाता

बैशाख २१,२०७९ भारतीय नम्बर प्लेटको गाडी र जिप एक आपसमा ठक्कर खाँदा पाँच जनाको मृत्यु भएको छ। बिपि राजमार्गको रोशि गाउँपालिका ११ मा तिर्थ यात्री बोकेको भारतीय गाडी र जिप ठक्कर खाएका हुन। प्रहरीका अनुसार दुर्घटनामा परेर पाँच जनाको मृत्यु...

आचारसंहितामा उलङ्न गरे उम्मेद्बारी रद्ध गर्ने प्रशासनको चेतावनी
  • खबरदाता

  बैशाख २१,२०७९ चितवन - जिल्ला प्रशासन कार्यालय चितवनले सबै राजनीतिक दललाइ आचारसंहितामा पालना गर्न अनुरोध गरेको छ। आज एक बिज्ञप्ति जारी गर्दै बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि आयोको आदेस अनुसार पालना गर्न भनेको छ। बिज्ञप्तिमा भनिएको...

भाषण गर्दागर्दै खोसियो भरतपुरमा काङ्ग्रेसका तिवारीको उम्मेद्बारी
  • केपी शर्मा

बैशाख २१,२०७९ चितवन - स्थानिय निर्वाचनको मतदान हुनु १० दिन अघि भरतपुरमा काङ्ग्रेसका वडा सदस्यको उम्मेद्बारी खोसिएको छ। काङ्ग्रेसबाट भरतपुर १३ को वडा सदस्यमा आफ्नो उम्मेदवारी दिएका प्रेम बिनोद तिवारीको मंगलबार उम्मेद्बारी खोसिएको हो । उनको ठाउँमा चितवन काङ्ग्रेसले कालु...

गाली गर्दै पुन: तिनैलाइ मतदान गर्ने परिपाटीले समाज परिबर्तन हुदैन : रबिन्द्र मिश्र
  • खबरदाता

  बैशाख २१,२०७९ विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले गाली पनि गर्ने मत दिन पनि नछाड्ने परिपाटिले हामीहरु पछि परेको बताएका छन। चुनावको बेला सधै राम्रो मान्छे चाहियो भनेर सामाजिक सञ्जालमा कराउने जमातले आफूहरुले उत्कृष्ट उम्मेद्वार उठाउँदा पनि जिताउन नसकेको...

महेन्द्रनगरको एक होटलमा मृत भेटिए युवक
  • खबरदाता

बैशाख २१,२०७९   कञ्चनपुरको महेन्द्रनगरमा रहेको ‘नाइन इलेभन’ होटलमा एक जना युवक मृत भेटिएका छन् । भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटलको कोठामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए । उनका अनुसार घटनास्थलमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८