• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
उम्मेदवारले बैंकमार्फत मात्र खर्च गरेको वा नगरेको अनुगमन सुरु
  • खबरदाता

  बैशाख २३, २०७९ निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले बैंकमार्फत मात्र खर्च गरेको वा नगरेको अनुगमन गर्न थालेको छ। आयोगको निर्देशनअनुसार ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयले अनुगमन...

बढ्यो हवाइ यात्रा सेवा शुल्क
  • खबरदाता

  बैशाख २३, २०७९   सरकारले वृद्धि गरेको हवाई यात्रा सेवा शुल्क जेठ दोस्रो साताबाट लागू हुने भएको छ । गएको चैत मसान्तमा मन्त्रिपरिषद्बाट पारित भएको नयाँ शुल्क १४ जेठबाट कार्यान्वयनमा आउन लागेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार सूचना...

शिक्षकका ३४ कोटामा सबै फेल
  • खबरदाता

  बैशाख २३, २०७९ शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तहको सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षामा विभिन्न विषयका ३४ वटा कोटा रिक्त भएका छन् । परीक्षामा सहभागीमध्ये एक जना पनि उत्तीर्ण नभएपछि ती कोटा रिक्त भएका हुन् । रिक्तमध्ये मधेस प्रदेशका...

बुढ्यौली उमेरमा सात घण्टा सुत्नु राम्रो
  • खबरदाता

  बैशाख २३, २०७९ मध्य तथा बुढ्यौली उमेरमा नियमित रूपमा कति घण्टा सुत्नु आवश्यक छ भन्ने विषयमा गरिएको एक बृहत् अध्ययनले दिनहुँ सात घण्टा सुत्नु उत्कृष्ट रहेको देखाएको छ । कम र अधिक समय सुत्दा एकाग्र हुने, सम्झने, नयाँ कुरा...

प्रशिक्षार्थी कामदार जापान पठाउने प्रक्रिया अलपत्र
  • खबरदाता

  बैशाख २३, २०७९ जापान इन्टरनेट ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) मार्फत नेपालबाट प्रशिक्षार्थी कामदार पठाउने प्रक्रिया अलपत्र परेको छ। जापानमा नेपाली श्रमिकका लागि रोजगारीका क्षेत्र प्रवर्द्धन गर्न नसक्दा प्रशिक्षार्थी कामदारका रूपमा नेपाली युवालाई पठाउन गरिएको सम्झौता नै अलपत्र छ।  ...

घरदैलोमा बास्तोलाले भने, बाचा पुरा नभए अदालत लैजानुहोस
  • खबरदाता

  बैशाख २३,२०७९ चितवन - उन्नत लोकतन्त्र पार्टीको तर्फबाट भरतपुर महानगरको मेयर पदमा उमेदवार बनेका दिपेन्द्र बास्तोलाले बाचा पुरा नगते आफुलाइ अदालत लैजान आग्रह गरेका छन। बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका क्रममा मतदातासंग उनले सो आग्रह गरेका हुन।...

देउवाले भने ‘रेनुले राम्रो काम गरेकी छन, एक पटक भोट दिनुपर्छ’
  • खबरदाता

  बैशाख २२,२०७९ चितवन - प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले रेनुलाइ पुन एकपटक मतदान गर्नुपर्ने बताएका छन। सत्ता गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभालाइ सम्बोधन गर्दै रेनुले भरतपुरमा राम्रो काम गरेकोले फेरि एकपटक मतदान गर्न सबैलाइ अनुरोध...

हारेको प्रचण्ड र माधब हैन केपी ओली हो : प्रचण्ड
  • खबरदाता

  बैशाख २२,२०७९ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रचण्ड र माधबले नभइ केपी ओलीले हारेको बताएका छन। सत्ता गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभालाइ सम्बोधन गर्दै निकै ठुलो जालझेलबाट पार्टी बिभाजन गर्न सफल भएको उनले बताए ।...

चितवनका असन्तुष्टले मेरो कुरै सुन्न चाहेनन : रामचन्द्र पौडेल
  • खबरदाता

बैशाख २२,२०७९ चितवन - नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले चितवनका असन्तुष्ट काङ्ग्रेसहरुले आफ्नो कुरै सुन्न नचाहेको बताएका छन। सत्ता गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभालाइ सम्बोधन गर्दै नेता पौडेलले काँग्रेसका असन्तुष्ट समुहबाट स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले आफ्नो कुरा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८